18 जब परमेश्वरले कसम खाइबर यो घोषणा अर्यो कि तमन मइले दिन्या बिश्रामका ठाउँमि पस्स पाउन्या आथिनु, उनले तिन मान्सनका बारेमि भण्नाथ्या, जइले उनरो आज्ञापालन अद्द बठेइ इन्कार अर्याथ्यो।
पइल्ली सुसमाचार सुणन्या इस्रायल देशका मान्सन आफ्ना अनाज्ञाकारिताका लाग्दा बिश्रामको तइ ठाउँमि पस्स सकेइन। तर तइ बिश्रामको ठाउँमि प्रवेश अददाइकि निउति आजी लगइ मौका छ।
जसेरि हामले येशू ख्रीष्टका बारेमि सुसमाचार सुण्याछौ, इस्रायल देशका मान्सनले लगइ आरामका ठाउँमि प्रवेश अद्द्या सुसमाचार सुण्या थ्या। तर तिननले यइमि बिश्वास अरेइन। तबइकिलाइ त्यो सन्देश तिननकी निउति काम नलाग्द्या भयो।
तबइकिलाइ मइले आफना रिसमि यिसेरी कसम खाया, ‘मइले बिश्राम दिन्या ठाउँमि तिनन कभइ पस्स्या आथिन।’”
जइले परमेश्वरका चेलोमी बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। जइले चेलोको भण्या माण्नइन, तइले अनन्त जीवन पाया आथिन, तर परमेश्वरको दण्ड तइमि रइरन्छ।”
क्याकि जसेरि तमन लगइ एक बेर परमेश्वरको आज्ञापालन नअद्द्या थ्या, तर आब इस्राएल देशका मान्सनका अनाज्ञाकारिताका लाग्दा तमनले कृपा पाइराइछौ।
तबइकिलाइ हाम तइ आरामका ठाउँमि पस्साइलाइ कोशिस अरउ, रे कसइले लगइ परमेश्वरको आज्ञापालन अद्द बठेइ इन्कार अद्दया मान्सनलाइ नमुना जन माणुन। तब हाम तइ आरामका ठाउँमि प्रवेश अद्दया हु।