Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 3:12 - डोटेली नयाँ करार

12 बिश्वासि भाइन हो, होस अर्या, तमनमि हइ कसइमी भया दुष्ट रे अबिश्वासी हृदयले तमनलाइ जीवन दिन्या परमेश्वरलाइ इन्कार जन अरउ।

Gade chapit la Kopi




हिब्रु 3:12
37 Referans Kwoze  

होशियार होउ, रे तमनसित बोलल्या परमेश्वरको बचन पालन अर। क्याकि यदि धर्तीमि चेताउनी दिन्या मोशालाइ इन्कार अद्द्या इस्राएलका मान्सन परमेश्वरको दण्ड बठेइ बचेइन भण्या, स्वर्ग बठेइ चेताउनी दिन्या परमेश्वरलाइ सुण्ना बठेइ इन्कार अर्या भण्या हाम पक्‍का तइ दण्ड बठेइ बच्च सक्द्या होइन।


तबइकिलाइ कसइ बिश्वासि जइले आफ्नो बिश्वासमि आफ सुरक्षित छु भणन्या, सोचन्छ भण्या उ होशियार हुनु पणन्छ, ताकि उ तसइ पापमि जन पडउ।


“जइले लगइ परमेश्वरमि बिश्वास अरन्छ, उनले उइलाइ धर्मि ठहराउनाहान रे अनन्त जीवन दिनाहान, तर यदि उइले मलाइ इन्कार अरन्छ भण्या, म उइसित खुशी हुन्या आथिन।”


सतर्क हो, कि कोइ मान्स परमेश्वरको अनुग्रह पाउनाइ असफल जन होउ, रे कसइलाइ तमरा बिचमि समस्या ल्याउन जन दिय। तइ किसिमका मान्सले तमन भौतलाइ भ्रष्ट पाणन्छ।


तबइकिलाइ तइ पुस्तासित म भौत रिसाया, रे भण्या, ‘तिननले मलाइ अस्वीकार अर्या छन, तिननले मइले दिया काम अददाइ इन्कार अर्या छन।’


होस अर! रे प्रार्थना अर, क्याकि त्यो घटना कब हुन्या हो त्यो तमन जाण्नानु।


तब येशूले तिननलाइ भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ।


पइ तमन सदाइ होशियार हुनु पणन्छ, क्याकि मान्सन तमलाइ पकड्या हुन रे चौकि लैजान्या हुन रे उनले तमनलाइ यहुदि सभाघरमी मान्सनका बिचमि हाणन्या हुन, क्याकि तमन मेरा शिष्या हौ, तमनलाइ बाध्य गराइन्या छ कि तमनलाइ हाकिमका रे सासकका वाँ लइजान्या हुन, ताकि उन तमरो न्याय अरुन। तइको परिणाम तमन उनरा बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हौ


क्याकि तिन मान्सनले औरलाइ भण्नाहान कि कसेरी तमनले हामरो स्वागत अर्याथ्या, जब हाम तमरा वाँ आयाथ्या। रे जिबित रे साँचो परमेश्वरको सेवा अद्दाइ, कसेरी तमन मुर्ति बठेइ टाडा भइबर परमेश्वरतिर फर्क्या।


क्याकि यदि परमेश्वरले मुल हाँङामि दया अरेइन भण्या, उनले तमनमि लगइ दया अद्द्या होइन।


उनले भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ। भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्याहुन, रे तिननले भण्नाहान, म खिष्ट हु, रे बेला नजिकै आइरइछ, भणबर भण्न्या हुन। तिनरा पछा तमन जनलाग।


यो घटना हुनाहइ पइल्ली, मइले तमलाइ यो सब घटनाका बारेमि भणिराइछु। तबइकिलाइ तम मेरा शिष्या साबधान बस।”


सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


होशियार बस कि कसइले लगइ तमनलाइ बिना मोलका रे ब्यर्थका कुरणीले जन छलउ तसा बिचार ख्रीष्टका होइन, तर मान्सले सिकाया शिक्षा बठेइ आउनाहान।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


यइ बठेइ हामले था पायाछौ कि बिश्वास नअर्या हुनाले तिननले बिश्रामको ठाउँमि पस्स पाएइन।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


जिउना परमेश्वरका हात बठेइ सजाय पाउनु एकदम डर लाग्देइ कुरणी हो।


तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।


Swiv nou:

Piblisite


Piblisite