Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 2:11 - डोटेली नयाँ करार

11 क्याकि पाप बठेइ सुद्द बनाउन्या रे पाप बठेइ सुद्द भया सबका पिता अथवा परमेश्वर एकइ हुन। तबइकिलाइ येशू तिननलाइ भाइन रे बइनि भण्नाइमि सरम माण्नाइन।

Gade chapit la Kopi




हिब्रु 2:11
19 Referans Kwoze  

येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


तबइकिलाइ येशूले लगइ उनरो आफनाइ रगत बठेइ मान्सलाइ पबित्र अराउनाइ यरुशलेम सहर भण्ना बाइर उनले कष्ट भोग्यो रे मर्या।


क्याकि जइलाइ परमेश्वरले पइल्ली बठेइ चुन्या छ, तिननलाइ पइल्ली बठेइ उनरा चेलो जसा हुन्या निर्णय अर्याछ, ताकि उनरा चेलो भौत भाइनमि हइ जेठ्ठाइ हुन सकुन।


तिनरा फाइदाकी निउति म आफइलाइ पबित्र पाड्डउ, कि तिनन सत्यमी आफनी निउति अलग होउन।


कि तिनन सब एकइ होउन। हे पिता, जसेरि तम ममि छौ, रे म तममि, तसेरि तिनन लगइ हाममि एकइ होउन, रे तमले मलाइ पठाया भणिबर संसारका मान्सनले बिश्वास अरुन।


रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”


क्याकि परमेश्वरका चेलाचेली मासु रे रगतले बन्या मान्स हुन, रे येशू लगइ मान्स भया। क्याकि मान्सइ भइबर उन मद्द सक्देइथ्या, रे मृत्यु बठेइ उनले सैतानको सक्तिलाइ, नास अद्द सकन्थ्या जइसित मृत्युको सक्ति थ्यो।


तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।


उनले एकइ मान्स बठेइ धर्तीमि बस्या सब मान्सनको हरेक जाति बनायो, रे तिननलाइ धरति भरि बस्स दियो। तिननले बाच्या समय रे बस्या ठाउँ पइल्ली बठेइ तोक्दियो।


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


तब येशूले तिननलाइ भण्यो, “जनडरा, गइबर मेरा शिष्यालाइ गालील जिल्लामि जा भणिदिय, रे ताँ तिननले मलाइ धेक्द्या हुन।”


क्याकि “उन हामसित छन, ताकि हाम उनमी जिउनाउ, रे उनमी इथउथ अद्दाउ रे उनमी हामरो अस्तित्व छ।” ठीक तसेरि जसेरि तमरा आफनाइ कबिले लगइ भणिराइछ, “हाम पक्‍का उनराइ सन्तान हौ।”


यदि कोइ म बठेइ रे मेरा बचन बठेइ लाज माणन्छ भण्या म, मान्सको चेलो तमलाइ आफ्नो शिष्यको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।


उनले आफना चारै तिर कल्लिरया मान्सलाइ हेरिबर भण्यो, “तक यिनइ हुन मेरी इजा रे मेरा भाइन।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


Swiv nou:

Piblisite


Piblisite