Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 13:8 - डोटेली नयाँ करार

8 येशू ख्रीष्ट बेलि, आज रे सदासर्वदा एकनासका छन। उन कभइ बदलिनाइन।

Gade chapit la Kopi




हिब्रु 13:8
19 Referans Kwoze  

हरेक असल दान रे हरेक सिद्द बरदान हामरा पिता परमेश्वर बठेइ हो, जइले अग्गासमी भया सब ज्योति बनायो, परमेश्वर सदाइ एकनास छन रे उन छाँया जसेरि बदलिनाइन।


परमप्रभु परमेश्वर भण्नाहान, “अल्फा रे ओमेगा मइ हु,” त्यो भण्याको जो सुरु रे अन्त हुन, म परमप्रभु परमेश्वर सर्वसक्तिमान हु, जो छन, जो थ्या, जो आउन्याहुन।


पीछाउडाले जसेरि तमले तिननलाइ बेडिदिन्या हुन, लत्ताकि जसेरि तिन बदेलिन्या हुन। तर तम सदाइ एकइनासका छौ, रे तमरा जीवनको अन्त्य कभइ हुन्या आथिन।”


यो चिठ्ठी म यूहन्नाले एसियाका प्रान्तको सात मण्डलिलाइ लेख्दाछु। म तमरि निउति प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ उनरो अनुग्रह रे सान्ति धेकाउन। उन जो छन, जो थ्या, जो आउन्याहुन, रे परमेश्वरको सिंहासन अगाडी रन्या सात आत्मा बठेइ,


क्याकि सिलास, तिमोथी रे मइले तमरा बिचमि प्रचार अर्या परमेश्वरका चेलो येशू ख्रीष्ट झुटा थेइन। तर उनमी सदाइ सत्य मान्तर छ।


यइ आवाजले इसो भण्यो, “तु जी धेकन्छइ तइ एक किताबमी लेख, रे यइलाइ सात मण्डलिलाइ पठा, जो यिन सहरमि छन: एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया रे लाउडिकिया।”


क्याकि परमेश्वरका सब प्रतिज्ञा ख्रीष्टमी पुरा हुन्छ। तबइकिलाइ येशू ख्रीष्ट बठेइ परमेश्वरका महिमाका निउति हाम “आमेन” भण्नाउ।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


Swiv nou:

Piblisite


Piblisite