8 तर यदि सब जाना सहभागी भया त्यो अनुशासन तमनले पाया आथिनु भण्या त तमन आफ्ना बाका चेला होइनु, रे तमन साच्ची परमेश्वरका चेलाचेली होइनु।
क्याकि जइलाइ परमप्रभुले प्रेम अद्दाहान तसइलाइ उइले अर्या गल्ती लगइ धेकाउनाहान, रे आफ्ना चेलोका रुपमि ग्रहण अर्यालाइ उनले सजाय लगइ दिनाहान।”
तर प्रभुले हामरो न्याय अद्दाहान, रे हामलाइ अनुशासनमि राख्दाहान, ताकि परमेश्वरले न्यायको दिनमि संसारसित हामलाइ दोषि नबनाउन।