5 परमेश्वरले चेलाचेली जसेरि तमनलाइ इसेरि उत्साहका सब्द भण्या तमनले भुल्या, “हे मेरो चेलो, परमप्रभुले तुइले अर्या गल्ती धेकायो भण्या ध्यान दिय, रे उनले तुलाइ हकारनज्या हरेस जनखाइ,
जइलाइ म प्रेम अद्दउ तिननलाइ म हप्काउनउ रे सुधार अद्दउ। तबइकिलाइ सहि अददाइलाइ उत्सुक होउ, रे पाप अद्द छाडिबर परमेश्वरतिर फर्क।
तर प्रभुले हामरो न्याय अद्दाहान, रे हामलाइ अनुशासनमि राख्दाहान, ताकि परमेश्वरले न्यायको दिनमि संसारसित हामलाइ दोषि नबनाउन।
त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।
तमनले कडा अनुशासन सन्ज्या, याद अर कि परमेश्वरले तमनलाइ आफ्नाइ चेलाचेली जसेरि ब्यबहार अददाहान। क्याकि आफ्ना बा बठेइ नसुधारिया कोइ चेलाचेली हुनाइन।
उन याँ आथिन, तर जिउना भइ उठिरइछन। गालीलमि हुनज्या उनले तमनलाइ कि भण्याथ्यो त्यो याद अर,
आइमाइले उनरा बचन सम्ज्या।
भलाइ अद्द्या काममी हाम निरुत्साहित जन होउ, क्याकि यदि हामले कभइ हिम्मत हारेइन भण्या परमेश्वरले आफ्नो समयमि हामलाइ इनाम दिन्या हुन।
तिननमि हइ हुमेनियस रे अलेक्जेण्डर हुन, मइले तिननलाइ सैतानको सक्तिमि सुम्पिबर सजाय दिया छु। यइ कुरणीले तिननलाइ परमेश्वरको निन्दा अद्द बठेइ रोक्द सिकाउन्या हो।
बिश्वासि भाइन हो, म तमनलाइ निबेदन अद्दउ, कि मइले लेख्या यो उत्साहको सन्देसलाइ धैर्यसित सुण, क्याकि तमनलाइ मइले छोटकरीमी लेखिराइछु।