हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।
एक बिश्राम दिनमि येशू फरिसि मान्सनको समुहका कोइ एक जाना सासकका घरमि खानाइ गया। ताँ फरिसि मान्सन रे कानुन सिकाउन्यावाला उनरो दोस खोज्जाइलाइ दोबा लागीरइथ्या।
येशूले यिन कुरणी भण्न्या बेला नजिकै कल्लिया मन्दिरको एक चौकिदारमि हइ एकले इसो भणबर एक थप्पडी लाइदियो, “कि तु यहुदि प्रधान पुजारि लाइ इसेरि जबाफ दिन्छइ?”
तब यहुदि अगुवानले येशूलाइ भण्यो, “आब हामलाइ था भयो कि तमलाइ भूतइ लाग्या छ। अब्राहाम रे अगमबक्तान लगइ मर्या तर तम भणन्छौ कसइले मेरो बचन पालन अरन्छ भण्या उ कभइ मद्द्या आथिन।
तब मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले प्रश्न अद्द पस्या, “परमेश्वरको बिरुद्दमि निन्दा अदद्या यो को हो? पाप त परमेश्वरले मान्तर क्षमा अद्द सक्दाहान।”
शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।
येशू मन्दिर भित्तर पसिबर शिक्षा दिनतक यहुदि मुख्य पुजारिन, रे मोशाको कानुन सिकाउन्यावाला, यहुदि मान्सनका अगुवा उनरा वाँ आया। तिननले येशूलाइ सोध्यो, “कइ अधिकारले तम यइ काम अरन्छौ? यिन काम अदद्या अधिकार तमलाइ कइले दियो?”
तर म, मान्सको चेलो खानोइ रे पिनोइ आयो, रे तिनन भण्नाहान, ‘हेद्दा, घिचुवा, पिउन्यावालो, कर उठाउन्या रे पापीको साथी!’ तर मान्सका कामले साबित अरन्छ कि उ बुद्दिमान छ।”