Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 12:22 - डोटेली नयाँ करार

22 तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।

Gade chapit la Kopi




हिब्रु 12:22
49 Referans Kwoze  

तर हाम त स्वर्गका हु। हाम स्वर्ग बठेइ फर्किबर आउन्या एक मुक्तिदाता प्रभु येशू ख्रीष्टलाइ पखिरइछौ।


तर साराको तुलना स्वर्गमि भया यरुशलेमसित अद्द सकिन्छ। सारा अइल हामरि इजा जसि हुन। क्याकि उन नौकरनी थेइन, रे हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वत्रन्त्र छौ।


तइ पछा मइले केइ और कुरणी धेक्या, मइले सियोन पर्वतका बेसीमि थुमा कालिया धेक्या। उनरा सँङमि एक लाख चवालिस हजार मान्स थ्या उनरा चानामि थुमा रे उनरा बाको नाउँ लेखियाथ्यो।


मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ।


यदि ताँ कोइलगइ छ जइले यइ किताबमी भविष्यवाणी अरिया बचन हटायो भण्या, परमेश्वरले तइ जीवन दिन्या रुखको फल खान्या रे पबित्र सहरमि बस्सया तइको अधिकारलाइ लगइ हटाउन्या हुन।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।


क्याकि यो संसार हामरो स्थाइ घर होइन, तर आउन्या सहरको हाम प्रतिक्षा अद्दाउ।


क्याकि उन सदाइ रन्या जगमि बन्या सहरमि रनाइ पख्याथ्या, जइलाइ बनाउन्या रे निर्माण अद्द्या परमेश्वरइ थ्या।


तब पबित्र आत्माको सक्ति बठेइ स्वर्गदुतले मलाइ उच्चा पाहाडमि लइय्या, रे स्वर्गदुतले मलाइ पबित्र सहर यरुशलेम धेकायो त्यो स्वर्ग बठेइ, परमेश्वर बठेइ तलतिर आउनाथ्यो।


आदम बठेइ सातौ पुस्तामी जन्मिया हनोकले यिन मान्सका बारेमि इसो भणबर अगमबाणी बोल्याथ्यो, “हेर प्रभु पक्‍कालगइ आफ्ना असंख्य पबित्र स्वर्गदुतसित आउन्याहुन।


जिउना परमेश्वरका हात बठेइ सजाय पाउनु एकदम डर लाग्देइ कुरणी हो।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


बिश्वासि भाइन हो, होस अर्या, तमनमि हइ कसइमी भया दुष्ट रे अबिश्वासी हृदयले तमनलाइ जीवन दिन्या परमेश्वरलाइ इन्कार जन अरउ।


क्याकि तिन मान्सनले औरलाइ भण्नाहान कि कसेरी तमनले हामरो स्वागत अर्याथ्या, जब हाम तमरा वाँ आयाथ्या। रे जिबित रे साँचो परमेश्वरको सेवा अद्दाइ, कसेरी तमन मुर्ति बठेइ टाडा भइबर परमेश्वरतिर फर्क्या।


यिसेरी सारा इस्राएल देशका मान्सनले उद्दार पाउन्या हुन, जसेरि पबित्र सास्त्रमि लेखिरइछ: “उद्धारक यरुशलेम सहर बठेइ आउन्याहुन, उनले याकुबका बंस बठेइ अधर्म हटाउन्या हुन।”


रे तसइ ठाउँमि जाँ परमेश्वरले भण्न्या थ्यो, तमन मेरा प्रजा होनु, ताँ जिबित परमेश्वरले तिनन आफ्ना सन्तान भणन्या हुन।


न त धर्तिको, क्याकि ताँ उन आफना खुट्टा राख्दाहान, न त यरुशलेम सहरको, क्याकि त्यो माहाराजाको सहर हो।


सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


तबइकिलाइ तमन गैर-यहुदि मान्सन आब बिदेशी रे परदेशी होइनु, तर तमन परमेश्वरका पबित्र जनसित संगि नागरिक हौ, रे तमन परमेश्वरका परिबारका सदस्य हौ।


रे प्रभुले मलाइ सब दुष्ट आक्रमण बठेइ बचाउन्या हुन, रे उनले मलाइ उनरो स्वर्गीय राज्यमि लइजान्या हुन, जाँ उन राजा भइबर राज्य अददाहान। उनलाइ सदासर्वदा महिमा होउ। आमेन।


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


Swiv nou:

Piblisite


Piblisite