34 आगाले तिननलाइ पोलेइन, तरबारले तिननलाइ काटेइन, तिनन कमजोर थ्या तर आब बलियो भया, युद्दमि बीर भया, रे तिननले आफ्नो सत्तुरका फौजलाइ भगायो।
प्रिय हो, तमनले भोग्दार्या दुःख लाग्दो कुरणिका बारेमि अचम्म जन माण, क्याकि तमन ख्रीष्टका हौ। तर यिन कुरणी यो धेकाउनाइ निउति हुन्नाछ, कि तमन साच्ची परमेश्वरमि बिश्वास अर्न्छौ कि अददानु। तबइकिलाइ, यो जन सोच कि केइ अचम्म हुन्नाछ।
तिनन तरबारले मारिन्या हुन, रे राष्टमि कैदी बनाइबर लैजान्या हुन। गैर-यहुदिको समय पुरा नहुन्ज्या सम्म तिननले यरुशलेम सहरलाइ खुट्टा तल्तिर चेपिबर राख्द्या हुन।