32 यइ हइ बड्ता मइले भण्नु जरुरत आथिन। क्याकि गिदोन, बाराक, शिमशोन, यिप्ता, राजा दाउद, शमुएल अगमबक्ता जसा मान्सन रे अगमबक्ताका बारेमि भणिराख्दाइ मसित समय आथिन।
येशूले अर्याका और लगइ भौत अचम्मका काम छन तिन एक-एक अरिबर लेखिया भएले मलाइ लागन्छ कि तिनरा बिसयमि लेखिएका किताब संसारमी लगइ अटाउनेइ थेइन। आमेन!
क्याकि केइलगइ भविष्यवाणी मानिस बठेइ आया होइन। तर मान्सनले परमेश्वर बठेइ आया सन्देश बोल्नज्या पबित्र आत्माले तिनरो हृदयलाइ उस्कायो।
हाम कि भण्नाउ पइ? कानुन पाप हो? होइन! बिलकुल होइन! कानुनइले मलाइ मेरो पाप धेकायो। क्याकि “तुइले लोभ जन अरइ” भणि कानुनले नभण्या भया मइले लोभ अद्दु पाप हो भण्या था पाउन्या थेइन।
तसो भया हाम यहुदि मान्सन भया हुनाले हामरा पुर्खा अब्राहामका बारेमि कि भणन्या? उन कसेरी धर्मि ठहरिया?
तर हामरा दुष्ट कामले परमेश्वरको धार्मिकतालाइ प्रकासमि ल्याउछ भण्या, हाम कि भण्नाउ? कि परमेश्वर रिसाउनु रे हामलाइ दण्ड दिनु गलत हो? (म मान्सले जसेइ तर्क अद्दउ।)
“हामरा पुर्खाले तिनरा पुर्खालाइ मिश्र देशमि आया चार सय पचास बर्ष पछा कानन देशमि अधिकार अद्द सुरु अर्यो। परमेश्वरले शमुएल अगमबक्ता सम्म इस्राएल देशका मान्सनमि राज्य अद्दाइकिलाइ न्यायकर्ता छान्यो।
सब अगमबक्तानले उनराइ बारेमि गवाही दिनाहान कि उनलाइ बिश्वास अद्द्या हरेकले ख्रीष्टले क्रुसमि अर्या कुरणिका लाग्दा पापको क्षमा पाउन्छ।”
“शमुएल अगमबक्ता रे तइ पछा आउन्या सब अगमबक्तान जतिले बोल्याथ्या, यिन सबले यिनइ दिनको घोषणा अर्या हो।
म इसो अददाछु, क्याकि परमेश्वरका अगमबक्ताले भौत समय पइल्ली बोल्या बचन रे हामरा प्रभु येशू ख्रीष्ट, हामरो मुक्तिदाताको शिक्षालाइ तमनले याद अर भणन्या म चाहनउ, जो तमरा वाँ आया छान्या शिष्याले तमनलाइ सिकायाथ्यो।
बिश्वासि भाइन हो, प्रभुका नाउँमि बोल्लया अगमबक्तालाइ कष्ट भोग्या रे धैर्यको नमुना हेर।
परमेश्वरको अनुग्रहका लाग्दा उनले हामरा पाप क्षमा अददाहान। तर हामले यिसो भणनु हुनइन कि अनुग्रह बडउ भणबर हाम पाप अरिराखु।
उनले उइलाइ भण्यो, ‘यदि मोशाको कानुन रे अगमबक्ताका कुरणी तिनले माण्नाइन्न भण्या, लगइ मर्या बठेइ कोइ जिउनो भया लगइ तिननले बिश्वास अद्द्या होइन्न।’”
तमनले अब्राहाम, इसहाक, याकुब रे सब अगमबक्तालाइ परमेश्वरको राज्य भितर धेक्द्या हउ, रे तमन आफइ बाइर फालिन्या हउ, तब तमन रुन्या हउ रे दाँत किटन्छौ।
तइ बेला तमन रमा रे भौत खुशी हो, क्याकि स्वर्गमि तमरो इनाम ठुलो हुन्या हो। क्याकि इसेरि तमन भण्ना अगाडी रन्या अगमबक्तालाइ तिननले सताइराइथ्यो।”