Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 11:3 - डोटेली नयाँ करार

3 बिश्वास बठेइ हाम बुज्जाउ कि संसार परमेश्वरको बचन बठेइ बन्यो, हामले धेक्द सक्द्या थोक बनाउनाइ परमेश्वरले नधेकिन्या कुरणी प्रयोग अर्यो।

Gade chapit la Kopi




हिब्रु 11:3
17 Referans Kwoze  

तिनन जाणी जाणिबर यइ सत्यलाइ मतलब अद्दाइन्न कि सृष्टिको सुरुमि, परमेश्वर बोल्या रे अग्गासको सृष्टि भयो। उनरो बचनले उनले पृथ्बीलाइ भौत पइल्लिका पानी बठेइ अलग अर्यो रे सुक्‍का जमिनलाइ पानी बठेइ बाहिर निकाल्यो।


बचनइ बठेइ परमेश्वरले सब चिज सृष्टि अर्यो, रे सृष्टि भया केइ चिज लगइ उन बिना सृष्टि भएइन।


पबित्र सास्त्रमि यिसो लेखिरइछ, “मइले तुलाइ भौत जातिका पुर्खा बनाइराइछु।” परमेश्वरका नजरमि अब्राहाम हामरा बा हुन। उनले तिन परमेश्वरमि बिश्वास अर्यो, जइले मर्यालाइ जिउना बनाउनाहान रे तिन चीजलाइ लगइ अस्तित्वमि ल्याउनाहान जइको अस्तित्व आथिन।


“परमेश्वर, जइले संसार रे तइमि भया सब थोक बनायो, उन अग्गास रे धर्तिका प्रभु भया हुनाले उन हातले बनाया मन्दिरमि बस्साइन,


“हे प्रभु हामरा परमेश्वर, तमले सब थोक सृष्टि अर्या। तमराइ इच्छा अनसार तिन सृष्टि भया रे तिन अस्तित्वमि छन। तबइकिलाइ तम महिमा, आदर रे सक्ति ग्रहण अद्द्या योग्यका छौ।”


तर यिन छाड्डीबारका दिनमि उन आफना चेलो बठेइ हामसित बोलिरइछन। परमेश्वरले आफ्नो चेलो बठेइ संसारको सृष्टि अर्यो रे उनले चेलोलाइ सब कुरणीको हकवालो खटायो,


“होइन, तमन क्याकि इसा कुरणी अरन्छौ? हाम त तमन जसाइ दु:ख सुख भोग्द्या मान्सन हउ रे ब्यर्थका कुरणी बठेइ जिबित परमेश्वरतिर फर्क भणन्या तमनलाइ सुसमाचार सुणाउनाउ, उनले अग्गास, धर्ति, समुद्र रे तिनमि भएका सब चिज बनायो।


तर हामले बोल्या ज्ञान भण्या परमेश्वरको ज्ञान हो, जो लुक्याथ्यो। यिनलाइ कसइले लगइ बुज्ज सकेइन। परमेश्वरले यइ संसारको सृष्टि अददाहइ पइल्ली, उनले निर्णय अर्यो कि उनरा ज्ञानले हाम उनरा महिमामि सहभागी हुन्या हु।


क्याकि परमेश्वरका बचन रे खाना हइ अगाडी अर्या प्रार्थनाले त्यो खाना सुद्द हुन्छ।


तिननले अनुभव अर्याथ्या कि परमेश्वर बठेइ आया सन्देश निको छ रे तिननले भविष्यमी आउन्या समयको सक्ति अनुभव अर्याथ्या।


Swiv nou:

Piblisite


Piblisite