Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 11:16 - डोटेली नयाँ करार

16 तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।

Gade chapit la Kopi




हिब्रु 11:16
26 Referans Kwoze  

क्याकि यो संसार हामरो स्थाइ घर होइन, तर आउन्या सहरको हाम प्रतिक्षा अद्दाउ।


क्याकि उन सदाइ रन्या जगमि बन्या सहरमि रनाइ पख्याथ्या, जइलाइ बनाउन्या रे निर्माण अद्द्या परमेश्वरइ थ्या।


तर हाम त स्वर्गका हु। हाम स्वर्ग बठेइ फर्किबर आउन्या एक मुक्तिदाता प्रभु येशू ख्रीष्टलाइ पखिरइछौ।


मेरा पिताका घरमि बस्स्या ठाउँ बड्ताइ छ। यदि यो सत्य नभया भयले, मइले तमनलाइ यो भण्नेइ थेइन। म तमरि निउति ताँ ठाउँ तयार पाड्डाइ जान्ना छु।


क्याकि पाप बठेइ सुद्द बनाउन्या रे पाप बठेइ सुद्द भया सबका पिता अथवा परमेश्वर एकइ हुन। तबइकिलाइ येशू तिननलाइ भाइन रे बइनि भण्नाइमि सरम माण्नाइन।


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।


यिसा कुरणी भण्न्या मान्सले यो प्रष्टै धेकाउनाहान कि तिनन आफ्ना निउति एक देस खोज्जा छन, जो तिनरो हुन्या हो।


रे प्रभुले मलाइ सब दुष्ट आक्रमण बठेइ बचाउन्या हुन, रे उनले मलाइ उनरो स्वर्गीय राज्यमि लइजान्या हुन, जाँ उन राजा भइबर राज्य अददाहान। उनलाइ सदासर्वदा महिमा होउ। आमेन।


यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”


म तेरा पिता पुर्खाका परमेश्वर अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु, पइ मोशा डरले थरथर काम्या रे हेद्दाइ साहस अरेइन।”


तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


आगो लाग्या झुलकि काहानिमि कि भयो, परमेश्वरले मोशासित कुरणी अरिबर भण्यो, ‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या।


तर मर्या सब जिउना हुन्या हुन भण्न्या कुरणी मोशाले लगइ झुलको बिबरणमि परमप्रभुलाइ अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर भणिबर पुकार अरन्ज्या धेकाइदियो। तबइकिलाइ उन मर्या मान्सनको परमेश्वर होइन,


कैदीमि तमनले दया धेकाया, आफ्नो सम्पत्ति लुटिइज्या लगइ खुसीसित सया, क्याकि तमन जाणन्थ्या, कि तमनसित आजी लगइ परमेश्वरले प्रतिज्ञा अर्या चिज छन, जो आजी उत्तम छन रे सदाइकि निउति रइरन्या हुन।


परमेश्वरले हामलाइ केइ असल कुरणी दिन्या योजना अर्याछ, ताकि तिनन हामसित मान्तर सिद्द बन्न सकुन।


मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ।


Swiv nou:

Piblisite


Piblisite