11 विश्वासइ बठेइ अब्राहामकी स्वानी साराले लगइ आफ्नो उमेर ढल्या पछा गर्भधारण अद्द्या योग्यता पाइन। क्याकि परमेश्वरले आफ्नो बाचा पुरा अद्द्या हुन भणबर साराले बिश्वास अरेइथिन।
जो आसा हामसित छ भणि हाम भण्नाउ तइ आसालाइ बलियोसित समाइराखौ, क्याकि उनले प्रतिज्ञा अर्या कुरणी पुरा अद्दया हुन भणि हामले परमेश्वरमि बिश्वास अद्द सक्दाउ।
सुण, तेरि नाता पड्डेइ एलीशिबा लगइ उइको बुढेसकालमि गर्भवती होइरइछ, रे जो बाँजी भणीयइ थी, उ अइल छयौ महिनामि छ।
अथवा प्राकृतिक रुपमि जन्म्या परमेश्वरका सन्तान होइन, तर करारका सन्तान मान्तर अब्राहामका सन्तान माणिन्या हुन।”
नौकरनिको चेलो मानब योजना अन्सार मान्तर जन्मियो। तर जो चेलो उइकी स्वानी बठेइ जन्मियो त्यो परमेश्वरको बाचा अन्सार जन्मियो।