हिब्रु 10:34 - डोटेली नयाँ करार34 कैदीमि तमनले दया धेकाया, आफ्नो सम्पत्ति लुटिइज्या लगइ खुसीसित सया, क्याकि तमन जाणन्थ्या, कि तमनसित आजी लगइ परमेश्वरले प्रतिज्ञा अर्या चिज छन, जो आजी उत्तम छन रे सदाइकि निउति रइरन्या हुन। Gade chapit la |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।