30 क्याकि हाम जाण्नाउ कि परमेश्वरले भण्यो, “बदला लिन्या काम मेरो हो, प्रतिफल म दिन्या हु” भणन्यालाइ हाम चिन्नाउ। इसो लगइ भणिया छ, “परमप्रभुले आफ्ना मान्सनको इन्साफ अद्दया हुन।”
क्याकि सासक तमरा भलाइकी निउति काम अद्द्या परमेश्वरका सेवक हुन। तर यदि तमनले खराब काम अरन्छइ भण्या डर माण, क्याकि सासकसित तमनलाइ दण्ड दिन्या अधिकार छ। रे तिनन खराब काम अद्द्या मान्सनमि परमेश्वरको दण्ड ल्याउन्या परमेश्वरका सेवक हुन।