Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 1:6 - डोटेली नयाँ करार

6 जब परमेश्वरले आफना पइला चेलोलाइ संसारमी पठायो तब उनले भण्यो, “सबइ स्वर्गदुतले उनरो आराधना अददु पणन्छ।”

Gade chapit la Kopi




हिब्रु 1:6
17 Referans Kwoze  

एक जाना मान्सको शिरले पुराइ शरीरलाइ सम्हाल्या जसेरि ख्रीष्टले मण्डलिलाइ सम्माल्लाहान। उनै सुरु हुन, मर्या बठेइ जिउना हुन्यामि उन पइला हुन ताकि हरेक चिजमि उन सर्वोच्च हुन सकुन।


कसइले परमेश्वरलाइ धेक्द सक्दैन, तर जब उनरा चेलो मान्स भइबर आया, उनले मान्सनलाइ परमेश्वर प्रकट अर्या। रे परमेश्वरले सृष्टि अर्या सब चिजमि उनरो सर्वोच्च अधिकार छ।


रे उन स्वर्गमि गया छन। उन आब परमेश्वरको दाहिने हाततिर सब भण्ना महत्त्वपुर्ण ठाउँमि छन, रे उनले सब स्वर्गदुत रे सब अधिकारी रे सक्तिमि सासन अददाहान।


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


क्याकि जइलाइ परमेश्वरले पइल्ली बठेइ चुन्या छ, तिननलाइ पइल्ली बठेइ उनरा चेलो जसा हुन्या निर्णय अर्याछ, ताकि उनरा चेलो भौत भाइनमि हइ जेठ्ठाइ हुन सकुन।


परमेश्वरको प्रेम हामरा बिचमि इसेरि प्रकट भयो कि उनले आफना एक मान्त्तर चेलो संसारमी पठायो, ताकि हाम उन बठेइ अनन्त जीवन पाउन सकु।


परमेश्वरलाइ कसइले लगइ कभइ धेक्या आथिन। तर पितासित हुन्या एकइ चेलोले उनलाइ धेकिराइछ।


तबइकिलाइ संसारमी आउन्ज्या ख्रीष्टले आफना पितालाइ भण्यो, मान्सन बठेइ तमले बलि रे भेटी खोज्यानु, तर तमले मलाइ एक शरीर दियाछौ।


क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।


“तु मेरो चेलो हइ, आज मइले तुलाइ आफ्ना चेलोका रुपमि प्रकट अर्या छु” भणि कसइ स्वर्गदुतलाइ परमेश्वरले कभइ भण्यइन, रे आजी, “म तइको पिता हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो” भणि उनले कसइ स्वर्गदुतलाइ कभइ भणेइन।


रे परमेश्वरका राज्यको सुसमाचारका बारेमि संसारका सब जातिमी प्रचार अरिन्या हो, ताकि सब जातिकी निउति स्वीकार अद्दाइ मौका हुन्या हो। तइ पछा संसारको अन्त्य आउन्या हो।


Swiv nou:

Piblisite


Piblisite