Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 1:13 - डोटेली नयाँ करार

13 परमेश्वरले आजी कभइ कसइ स्वर्गदुतलाइ इसो भणेइन, “तु मेरा दाइँन हाततिर सम्मानका ठाउँमि बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा बसमि ल्याउनइन।”

Gade chapit la Kopi




हिब्रु 1:13
16 Referans Kwoze  

याँ सम्मकि राजा दाउद लगइ यो कुरणी पबित्र आत्मा बठेइ बोल्या कि, “परमेश्वरले मेरा प्रभुलाइ भण्यो मेरा दाइँन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ हाराइबर खुट्टामणि चेप्दइन।”


परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा खुट्टाका पइताला तल्तिर राख्दइन।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


तर तिनन पबित्र आत्माले भरि होइबर स्वर्गतिर हर्यो रे परमेश्वरको महिमा रे येशूलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्यो।


क्याकि भजनका किताबमी दाउद आफइ भण्नाहान, परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस,


तर म तिनरो राजा भया नचाहान्या मेरा तिन शत्तुरलाइ याँ ल्यास, रे तिननलाइ मेराइ साम्नेइ मार।


Swiv nou:

Piblisite


Piblisite