Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 1:1 - डोटेली नयाँ करार

1 पइल्लिका समयमि हामरा पिता पुर्खासित अगमबक्ता बठेइ भौत बेर रे बिभिन्न किसिमले परमेश्वर बोल्या।

Gade chapit la Kopi




हिब्रु 1:1
35 Referans Kwoze  

येशूले तिननलाइ पबित्र सास्त्रमि मोशाले लेख्या कानुन बठेइ सुरु अरिबर सब अगमबक्ता सम्म, आफना बारेमि लेखिया सब कुरणीको ब्याख्या अर्यो।


तबइकिलाइ एक अगमबक्ता भया हुनाले, उन जाणन्थ्या कि परमेश्वरले कसम खाइबर उनसित बाचा अर्याथ्यो। कि उनराइ सन्तान बठेइ उनरो सिंहासनमि एक जनालाइ परमेश्वरले बसाउन्या हुन।


रे उनले अब्राहामलाइ रे उनरा बंशलाइ भण्या जसेरि सदाको निउति दया धेकाउनाकिलाइ याद अर्या छ!”


परमेश्वरले पिता पुर्खालाइ अर्या त्यो प्रतिज्ञाको सुसमाचार हाम तमरा वाँ ल्याउनाउ।


परमेश्वरले स्वर्गदुत बठेइ बोल्या कानुन सत्य साबित भया छ, रे जइले यइको अनुसरण अरेइन अथवा पालन अरेइन, तिननले परमेश्वर बठेइ पाउनु पड्डया दण्ड पायो।


उनले हामरा पुर्खालाइ कृपा धेकाउनाइलाइ, रे आफ्नो पबित्र करार याद अद्दाइलाइ,


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


हामलाइ था छ मोशासित परमेश्वर बोल्या हुन, तर हाम जाँण्नाइन कि यो मान्स काँ बठेइ आया हो।”


मोशाले तमलाइ खतनाको रित दिइराइछ (हुन त, यो मोशातिर बठेइ होइन, तर पिता पुर्खा बठेइ हो), पइलगइ बिश्राम दिनमि तमन मान्सलाइ खतना अरन्छौ।


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


जब उन, अर्थात पबित्र आत्मा आउनाहान, तब उनले तमनलाइ त्यो सत्यको बारेमि सम्जिनाइलाइ एक कारण बन्या छ। क्याकि उन आफना अधिकार बठेइ बोल्या होइन। उन जी परमेश्वर बठेइ सुण्नाहान, तेइ बोल्ल्याहुन, रे हुनाइ आउन्या कुरणी तमनलाइ बताइदिनाहान।


येशूलाइ स्वर्गमि तइ समय सम्म राख्दु जरुरी छ, कि जब परमेश्वर उन सब चीजलाइ नयाँ बनाउनाहान, जो उनले बनायाथ्यो, भौत समय पइल्ली परमेश्वरले मान्सनलाइ यो कुरणी भण्नाइलाइ पबित्र अगमबक्ता बठेइ इसो अद्दाइ बाचा अर्याथ्यो।


तबइकिलाइ पक्‍का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।


मोशा परमेश्वरका घरका सब मान्सनसित नौकरका रुपमि बिश्वासयोग्य भया, रे मोशाले अर्याको कामइ परमेश्वरले भविष्यमी बोल्या सत्य कुरणीको सत्य उदाहरण थ्यो।


रे यदि यहोशूले इस्रायल देशका मान्सनको अगुवाइ अर्याथ्यो रे परमेश्वरले तयार अर्या बिश्रामका ठाउँमि प्रवेश अददामि सहयोग अर्या भया, परमेश्वरले अर्खो समयका बारेमि भण्नु जरुरी थेइन।


ख्रीष्ट सम्मान पाउनाइ आफइ यहुदि प्रधान पुजारि भएइन। तर परमेश्वरले उनलाइ त्यो सम्मान दियो, रे भण्यो, तु मेरो चेलो हइ, आज मइले तुलाइ आफ्नो चेलोका रुपमि प्रकट अर्या छु।


तबइकिलाइ मोशाले कानुनको हरेक आज्ञा मान्सनलाइ भणि सक्या पछा उनले बाछ्छा रे बोक्याको रगत लइजाइबर पानीसित मिसायो। उनले रातो उनलाइ हिसपको बोटका हांगामि बाद्यो रे यइलाइ तइ रगतमि डुबाइबर कानुनका किताबमी रे सब मान्सनमि छर्किया।


हामरा पुर्खाले इसो बिश्वास अर्याथ्या। तबइकिलाइ परमेश्वर तिननसित प्रसन्न थ्या भणबर धेकायो।


परमेश्वरले उनलाइ भण्याथ्यो, “मइले प्रतिज्ञा अर्या अनसार इसहाक बठेइ तेरो बंस बड्डया हो।”


होशियार होउ, रे तमनसित बोलल्या परमेश्वरको बचन पालन अर। क्याकि यदि धर्तीमि चेताउनी दिन्या मोशालाइ इन्कार अद्द्या इस्राएलका मान्सन परमेश्वरको दण्ड बठेइ बचेइन भण्या, स्वर्ग बठेइ चेताउनी दिन्या परमेश्वरलाइ सुण्ना बठेइ इन्कार अर्या भण्या हाम पक्‍का तइ दण्ड बठेइ बच्च सक्द्या होइन।


Swiv nou:

Piblisite


Piblisite