6 बचनको शिक्षा पाउन्या हरेकले आफसित भया कुरणी बचन सिकाउन्यासित बाँडचुँण अद्दु पणन्छ।
तिननले यो खुसीसित अर्यो, तिनन यरुशलेम सहरमि बस्या मान्सनका रिणी छन क्याकि यहुदि मान्सनले परमेश्वर बठेइ पाया असल कुरणी गैर-यहुदि मान्सनसित बाडयो, रे गैर-यहुदि मान्सनले यइ संसारका असल कुरणी यहुदि मान्सनसित बाणनु उचित हो।
यात्राका निउति झोला, थप लत्ता, जुता, लठ्ठी जन लैजा। क्याकि खेतालाले उइको खानाइ पाउनु पणन्छ।”
तमलाइ बताया सब कुरणीको पुरा सत्यता तमलाइ था होस भणबर म यिसेरी लेख्दाछु, जो तमलाइ मान्सन बठेइ भणियाथ्यो।
कि तुइले परमेश्वरका बचनको प्रचार अर, परिस्थिति असल रे खराब जी भया लगइ यइलाइ प्रचार अददाइ तयार बस। तुइले मान्सनले अर्या गल्ती धेकाउनु पणन्छ, रे तिनरा पापकिलाइ तिननलाइ हप्काउनु पणन्छ। तर तुइले धैर्यसित मान्सनलाइ सिकाउङया उत्साह लगइ दे।