गलाती 6:16 - डोटेली नयाँ करार16 यिन आज्ञापालन अद्द्या सब मान्सन प्रति परमेश्वर दयालु होउन, रे तिनन सान्ति पाउन सकुन। तिनन परमेश्वर बठेइ छानिया इस्राएल देशका मान्सन हुन। Gade chapit la |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।