गलाती 6:13 - डोटेली नयाँ करार13 क्याकि खतना अर्या मान्सनले लगइ मोशाको सब कानुन पालन अद्दाइन, तर तिननले तमरो खतना भया चाहानान ताकि तिनन बठेइ तमरो खतना भया हो भणबर तिननले और यहुदि मान्सनका अगाडी घमण्ड अद्द सकुन। Gade chapit la |
“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! क्याकि तमन पदम, सुप रे जिराको दशांश दिन्छौ, तर मोशाको कानुनका गहकिला बिषय अर्थात न्याय, दया रे बिश्वसनियताको इन्कार अर्न्छौ। तमनले दशांश दिन्या काम अद्दु पड्ड्या थ्यो, पइ तिन गहकिला बिसयको इन्कार नअददु पड्ड्या थ्यो।