गलाती 6:1 - डोटेली नयाँ करार1 बिश्वासि भाइन हो, यदि कसइ मान्सले पाप अर्या भेट्यो भण्या, तमन जइलाइ पबित्र आत्माले अगुवाइ अरन्छ, तइले नम्रतापुर्वक तिननलाइ सुधार अर। तमन होशियार रअ, ताकि तमन लगइ पाप अद्दया परीक्षामि जन पण। Gade chapit la |
यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।
स्वानी बैकानले आफ्नो शारीरिक सम्पर्कमि एक अर्खालाइ इन्कार जन अरउ। इन्कार अद्द्या भया लगइ एक आपसमी सल्लाह अरिबर केइ समयकी निउति मान्तर, ताकि तमन प्रार्थनामि लागिरउ। तमन आजी स्वानी बैकान जसेरि संङइ बस्सु पणन्छ। ताकि सैतानले तमनलाइ ब्यभिचारको परिक्षा जन पाणउ, क्याकि नतित तमनले आफनो इच्छालाइ बसमि राख्द सक्द्या होइनु।