Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 5:5 - डोटेली नयाँ करार

5 म यो भण्न सक्दउ, क्याकि हामसित पबित्र आत्मा बठेइ पुरा आसा छ कि हामले ख्रीष्टमी बिश्वास अर्या हुनाले परमेश्वरले हामलाइ धर्मिका रुपमि स्वीकार अर्या छन।

Gade chapit la Kopi




गलाती 5:5
17 Referans Kwoze  

रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन।


आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


रे म ख्रीष्टसित एकतामी हुन सकु, रे मेरो धार्मिकता मोशाको कानुन पालन अर्या आधारमी होइन, तर परमेश्वरले दिन्या धार्मिकताको आधारमी हो, जो ख्रीष्टमी मेरो बिश्वास भया हुनाले मान्तर आउछ।


जसेरि सब मान्सनले पाप अर्यो रे सब मर्या तसेरि हामरा प्रभु येशू ख्रीष्ट बठेइ परमेश्वरका अनुग्रहले तिननलाइ धर्मि ठहराउन्या हुन रे अनन्त जीवन दिन्या हुन।


हाम प्रार्थना अददाउ कि प्रभु येशूले तमनलाइ धेकाया होस कि परमेश्वरले तमनलाइ कति प्रेम अददाहान, रे ख्रीष्टले कष्ट सया जसेरि तमन लगइ कष्ट सन सक।


क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।


तबइकिलाइ हामरा प्रभु येशू ख्रीष्टको फर्कि आउन्या बाटो हेरन्ज्या चाइन्या सब बरदान पबित्र आत्माले तमनलाइ दिया छ।


Swiv nou:

Piblisite


Piblisite