Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 5:18 - डोटेली नयाँ करार

18 तर यदि तमन पबित्र आत्माको अगुवाइ अनसार जीवन बिताउन्छौ भण्या तमन कानुनका अधिनमी हुनानु।

Gade chapit la Kopi




गलाती 5:18
18 Referans Kwoze  

क्याकि भण्या सब, जो परमेश्वरका आत्माको अगुवाइमी हुनाहान, तिननइ परमेश्वरका सन्तान हुन।


क्याकि पबित्र आत्माले हामलाइ नयाँ जीवन दिया छ, पबित्र आत्माको अगुवाइमी हाम जीवनको हरेक पल जिउन्या अरौ।


तर म भण्नउ कि पबित्र आत्माको अगुवाइ अनसार जीवन बिता, रे तमनको पापमय स्वभावको इच्छा पुरा अद्दया आथिनु।


यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक।


जब उन, अर्थात पबित्र आत्मा आउनाहान, तब उनले तमनलाइ त्यो सत्यको बारेमि सम्जिनाइलाइ एक कारण बन्या छ। क्याकि उन आफना अधिकार बठेइ बोल्या होइन। उन जी परमेश्वर बठेइ सुण्नाहान, तेइ बोल्ल्याहुन, रे हुनाइ आउन्या कुरणी तमनलाइ बताइदिनाहान।


परमेश्वरले हामलाइ डर पोख बनाया आथिन। बरु उनरो आत्माले हमरा ह्रदयलाइ बलियो बनाउछ, हामले औरलाइ प्रेम अददाइ, रे हामलाइ आत्मा नियन्त्रण हुनाइ सहयोग अरन्छ।


हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,


तबइकिलाइ बिश्वासि भाइन हो, हामले परमेश्वरका आत्माले भण्या अनसार अददु पणन्छ, तर यो हामरो पापी स्वभाबले खोज्या होइन।


नम्रता रे संयम हुन, इसो केइ कानुन आथिन जइले इसा गुणको बिरोध अरन्छ।


Swiv nou:

Piblisite


Piblisite