17 क्याकि पापमय स्वभाव पबित्र आत्माका बिरोध हुनाहान, रे पबित्र आत्मा पापमय स्वभाबका बिरोध हुनाहान। क्याकि यिन दुइ एक अर्खाका सतुर हुन। तबइकिलाइ तमन सदाइ निको काम अद्द सक्दानु, जो तमन अद्द चाहान्छौ।
क्याकि यदि तमन पापी स्वभाव अन्सार जिउन्छौ भण्या, तमन परमेश्वर बठेइ अलग हुन्या हो, तर यदि परमेश्वरका आत्मा बठेइ तमरो पापी स्वभाबले चायाकि कुरणी बन्द अरन्छौ भण्या तमन जिउन्या हउ।
मान्सले मान्सलाइ मान्तर जन्माउन सकन्छ, तर पबित्र आत्माले स्वर्ग बठेइ नयाँ जन्म दिनाहान।
जाग रे प्रार्थना अर कि कोइ पापका परीक्षामि जन पर्या, तमरो मन निको अद्दाइ चाहन्छ, तर तमरो शरीर कमजोर छ।”
हाम सब भौत भुल अददाउ। तर यदि एक मान्सले आफले बोल्या कुरणीमि कभइ भुल अद्दइन, तइले आफलाइ पूर्ण रुपमि नियन्त्रण अद्द सकन्छ, रे त्यो सिद्द मान्स हुन्छ।
तर फर्किबर उनले पत्रुसलाइ भण्यो, “सैतानले जसेरि मेरो परिक्षा जन अरइ!, तु मेरा निउति बाधा भइ। क्याकि तु परमेश्वरका जसेरि होइन, तर मान्सनका जसेरि सोच्चाछइ।”
उनले तिननलाइ भण्यो, “तमन क्याकि सिरइछौ? जाग रे प्रार्थना अर कि कोइ पापका परीक्षामि तम जन पड्या, तमरो मन निको अद्दालाइ चाहन्छ, तर तमरो शरीर कमजोर छ।”
“जो मेरा साथ आथिन त्यो मेरा बिरुद्दमि छ, जइले मसित वटोल्लैन तइले छरबट्ट पाणन्छ।
कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।
तइ पछा पत्रुसले उनलाइ भण्यो, “हे प्रभु, म तमसित झेलमि रे मद्दाइ सम्म जानाइ तयार छु।”
येशूले तइलाइ भण्यो, “योनाको चेलो सिमोन, तु धन्यको हइ। क्याकि मान्स बठेइ तुलाइ यो धेकाया होइन, तर स्वर्गमि भया मेरा पिताले धेकाया हुन।
धन्य हुन जो धार्मिक भइबर बाँच्च चाहानाहान, क्याकि परमेश्वरले तिननलाइ सन्तुष्ट पाड्या हुन।