Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 4:4 - डोटेली नयाँ करार

4 तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।

Gade chapit la Kopi




गलाती 4:4
44 Referans Kwoze  

यो सुसमाचार परमेश्वरका चेलो हामरा प्रभु येशू ख्रीष्टका बारेमि हो। उन राजा दाउदका बंशमि मान्स भइबर जन्मिया।


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


येशूले भण्यो, “आब समय पुरा भया छ रे परमेश्वरको राज्य नजिक आइरइछ। आब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे सुसमाचारमि बिश्वास अर।”


क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।


“हेर, एक कुमारिकन्या गर्भ बोक्देइ हो, रे तइले एक बालक जन्माउनेइ हो, रे उनरो नाउँ इम्मानुएल राखिन्या हो, जइको अर्थ हो, परमेश्वर हामसित।”


हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।


त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


स्वर्गदुतले तइलाइ जबाफ दिइबर भण्यो, “पबित्र आत्मा तुमि आउन्याहुन, रे परमप्रधानका सक्तिको छायाँ तुमि पड्डया हो। तबइकिलाइ तु बठेइ जन्मयाको बालक पबित्र हुन्या हुन, रे उन परमेश्वरका चेलो भणिन्याहुन।


क्याकि म आफ्नो इच्छा होइन तर मलाइ पठाउन्याको इच्छा पुरा अद्दाइ स्वर्ग बठेइ ओलीबर आया हु।


क्याकि परमेश्वरका चेलाचेली मासु रे रगतले बन्या मान्स हुन, रे येशू लगइ मान्स भया। क्याकि मान्सइ भइबर उन मद्द सक्देइथ्या, रे मृत्यु बठेइ उनले सैतानको सक्तिलाइ, नास अद्द सकन्थ्या जइसित मृत्युको सक्ति थ्यो।


जब म परमेश्वरको चेलो हु भणनौ तर तमन मलाइ क्याइ भण्न्छौ, कि म परमेश्वरको बिरुद्द निन्दा अद्दाछु? म तेइ हु जइलाइ परमेश्वरले अलग अर्यो रे यइ संसारमी पठायो।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


म तमनलाइ भण्नउ, हामरा पुर्खालाइ दिया बाचालाइ सत्य साबित अद्दाइ परमेश्वरको बिश्वास योग्यता धेकाउनाइ ख्रीष्ट यहुदि मान्सनका नौकर भया।


उनले तिननलाइ भण्यो, “तइ बेला अथवा त्यो कब हुन्या हो, तमनलाइ जाण्न जरुरी आथिन, केवल मेरा पितासित मान्तर तइ अद्द्या अधिकार छ।


हेर, तु गर्भवती हुनेइहइ, रे एक चेलो जन्माउनेइ हइ, रे तुइले उनरो नाउँ येशू राख्देइ हइ।


येशूले यूहन्नालाइ भण्यो, अइल इसोइ हुन दिय। क्याकि यिसेरी हामले सब धर्मकर्म पुरा अद्दु पणन्छ। तब यूहन्ना राजि भया।


इसइ बठेइ तमन परमेश्वरका आत्मालाइ चिनन्छौ कि हरेक मान्स जइले येशू ख्रीष्ट मान्स भइबर आया हुन भणि स्वीकार अरिबर भणन्छ भण्या, त्यो परमेश्वर बठेइ हो।


क्याकि तिनन बाहिरि जीवनका नियममि मान्तर आधारित छन, अथवा खान्या, पिउन्या रे बिभिन्न बिधिका इसनान। परमेश्वरले मान्सनसित नयाँ करार बाद्या पछा मान्तर यो पुरा हुनु आवश्यक थ्यो।


यो इसो थ्यो जसो परमेश्वरले हामरा पापको लेखा मेटाइ दियो, जइमि हामरो आरोप लेख्या थ्यो। जब ख्रीष्टलाइ क्रुसमि चडायो तब उनले त्यो कागजात पुरा रुपमि नास अरिदिय।


तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।


येशूले तिननलाइ भण्यो, “यदि परमेश्वर तमरा पिता भया भयले तमनले मलाइ प्रेम अद्देइन्थ्या क्याकि म परमेश्वर बठेइ आया हु। म आफइ बठेइ आया होइन, तर उनले मलाइ पठायाको हो।


“इसो जन सोचौ कि म मोशाको कानुन रे अगमबक्तानले लेख्या लेखोटलाइ रद्द अद्दाइ आया हु। म तिनलाइ रद्द अद्दाइ होइन तर पुरा अद्दाइ आया हु।


क्याकि हाम निर्बल हुनज्या ख्रीष्ट दुष्ट मान्सनकिलाइ तोकिया समयमि मर्या।


ख्रीष्टले सब मान्सनलाइ पाप रे मृत्युको दण्डको ज्याला बठेइ छुटकारा दिनाइलाइ आफइलाइ बलि अर्यो। उनरा मृत्यु बठेइ परमेश्वरले साबित अर्यो कि ठीक समयमि उनले सब मान्सन बच्या चाहानान।


यिसेरी राजा दाउद आफइले लगइ खीष्टलाइ प्रभु भण्नाहान, “तम काँ बठेइ राजा दाउदका बंसज भया?”


Swiv nou:

Piblisite


Piblisite