28 हे बिश्वासि भाइन हो, तमन इसहाक जसाइ हौ, क्याकि तमरो जन्म परमेश्वरले अब्राहामलाइ अर्या बाचा अन्सारका भयो।
नौकरनिको चेलो मानब योजना अन्सार मान्तर जन्मियो। तर जो चेलो उइकी स्वानी बठेइ जन्मियो त्यो परमेश्वरको बाचा अन्सार जन्मियो।
रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।
तमन सब तिनै अगमबक्तानका रे तइ बाचाका सन्तान हौ, जइ बाचा परमेश्वरले तमरा पुर्खा अब्राहामसित यिसो भणबर बाचा अर्यो, ‘तेरा सन्तान बठेइ म धर्तीमि भया सब जातिलाइ आशिस दिन्या हु।’
अब्राहामका बंशमि जन्म्या हुनाले मान्तर उनरा साच्चिका सन्तान हुनाइन। क्याकि परमेश्वरले अब्राहामलाइ भण्यो, “जो इसहाकका बंशमि जन्मिनाहान, तिनन मान्तर तिनरा बंस माणिन्या हुन।
बिश्वासि भाइन हो, म प्रार्थना अद्दउ कि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ। आमेन।