Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 4:26 - डोटेली नयाँ करार

26 तर साराको तुलना स्वर्गमि भया यरुशलेमसित अद्द सकिन्छ। सारा अइल हामरि इजा जसि हुन। क्याकि उन नौकरनी थेइन, रे हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वत्रन्त्र छौ।

Gade chapit la Kopi




गलाती 4:26
27 Referans Kwoze  

तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।


तर हाम त स्वर्गका हु। हाम स्वर्ग बठेइ फर्किबर आउन्या एक मुक्तिदाता प्रभु येशू ख्रीष्टलाइ पखिरइछौ।


मइले पबित्र सहरलाइ लगइ धेक्या जो नयाँ यरुशलेम हो, जो स्वर्ग बठेइ, परमेश्वर बठेइ ओलीबर आया छ। जसेरि ब्याउलिलाइ ब्यामि आफना ब्याउलाका निउति सुन्दर रुपमि सजाइन्छ, तसेरि त्यो सहर तयार भइ सक्या छ रे सज्जाइया छ।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन परमेश्वरका तिन मन्दिरका खामा जसाइ हुन्या हुन जइको म सेवा अद्दउ रे तिननले यइलाइ कभइ छाड्या आथिन। म ताँ उनरा सरीरमि मेरा परमेश्वरको नाउ म लेख्दया हु। रे परमेश्वरको सहरको नाम, जइलाइ नयाँ यरुशलेम भणिन्छ। यो त्यो सहर हो, जो मेरो परमेश्वर बठेइ स्वर्ग बठेइ तलतिर आउन्छ। म ताँ उनरो सरीरमि मेरो नयाँ नाउँ लगइ लेख्दया हु।


पबित्र सास्त्रमि यो लेख्या छ कि अब्राहामका दुइ चेला थ्या, तइको एक चेलो हागार बठेइ जन्मया थ्यो, जो एक नौकरनी थी। रे अर्खो चेलो सारा बठेइ जन्मया थ्यो, जो नौकरनी होइन।


परमेश्वरले तमनलाइ पापका अधिन बठेइ मुक्त अर्यो, रे तमन ठीक कुरणी अददाइ परमेश्वरका दास बन्याछौ।


क्याकि पापले तमनलाइ नियंत्रण अद्द सकदइन, क्याकि तमन मोशाको कानुनका अधिनमी होइन तर परमेश्वरका अनुग्रहमी छौ।


तबइकिलाइ यदि तमन मलाइ स्वतन्त्र अद्दाइ अनुमति दिन्छौ भण्या, तब तमन साच्ची स्वतन्त्र हुन्या हौ।


तमनलाइ भण्या, कोइलगइ आथिन जइले तमनले चाया काम अद्द बठेइ रोक्द सकन्छ, क्याकि तमन हामरा प्रभु येशू ख्रीष्ट बठेइ पइल्ली स्वतन्त्र भइ सक्याछौ। तर खराब काम अद्द्याकि निउति यइलाइ बहाना जन बना। बरु तमनले आफ्नो काममी यो धेकाउनु पणन्छ कि तमन साँच्चि परमेश्वरका सेवक हौ।


ख्रीष्टले हामलाइ स्वतन्त्र बनायो ताकि हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वतन्त्र हुन सकु। तबइकिलाइ पक्‍का हो कि तमनले आफ्नो स्वतन्त्र जोगाइ राख। आफलाइ आजी मोशाको कानुन पालन अरिबर अधिनमी हुन जन दिय।


तइका चानाइनि एक नाउँ लेखिरइथ्यो: जइमि गोप्य अर्थ छ म सबइ बेश्याकि इजा हु रे संसारका सबइ घिनलाग्दो चीजकी इजा। म बेबिलोन ठुलो सहर हु


अरब देशमि भया सीनै पर्बत अइल यरुशलेम सहरका मान्सन जसोइ हो। क्याकि हागार रे तइका सन्तान मोशाको कानुनको दासत्वमि बस्साहान।


पइ अग्गासमी एक अचम्मको चिन्ह धेकियो सुर्य पहिरेकी एक आइमाइ, जइका खुट्टाका तलमणी चन्द्रमी थ्यो, रे तइले बार ताराले बन्या मुकुट मुन्टामि लाइराइथ्यो।


Swiv nou:

Piblisite


Piblisite