17 तमनलाइ भ्रममि पाड्या मान्सनले तमनलाइ आफना पक्षमि ल्याउनाइ उत्सुक छन, तमरि निउति तिनरो उद्देश्य असल आथिन, तर तिनरो उद्देश्य तमनलाइ म बठेइ अलग अददु हो, ताकि तमन तिनरा शिष्य बन्न सक।
यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्कालगइ तिननलाइ नास अद्द्या हुन।
तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।