1 यो उदाहरण बठेइ म ब्याख्या अद्दया हु: एक धनि मान्सको चेला हुन्छ। जबसम्म उ ठुलो हुनइन, तब सम्म तइमि रे एक नौकरमी केइ फरक हुनइन, जबकि उ पछा पुरा सम्पतिको मालिक हुन्या हो।
तइ बेला मानब योजना अन्सार जन्मयाको चेलाले परमेश्वरको आत्माको सक्ति बठेइ जन्मयाको चेलालाइ सताया थ्यो। तसेरि अइल हाम तिन मान्सन बठेइ सताइया छौ, जइले परमेश्वरसित धर्मि ठहराउनाइ हामलाइ मोशाको कानुन पालन अर्या चाहानाहान।
नौकरनिको चेलो मानब योजना अन्सार मान्तर जन्मियो। तर जो चेलो उइकी स्वानी बठेइ जन्मियो त्यो परमेश्वरको बाचा अन्सार जन्मियो।
रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।
मालिक हुन्या उमेर नपुगन्ज्या उ अभिभावक रे संरक्षकका अधिनमी हुन्छ। मालिक हुन्या उमेर तइका बाले निर्धारण अरन्छ।
जइले परमेश्वरका चेलो येशूमि बिश्वास अरन्छ, तइले पक्का बिश्वास अरन्छ कि परमेश्वरले भण्या कुरणी सत्य हो। परमेश्वरमि बिश्वास नअद्द्याले उनलाइ झुटा ठहरायाको हुन्छ। क्याकि परमेश्वरले आफना चेलोका बिसयमि दियाको गवाहीमी तइले बिश्वास अर्या हुनइन।