Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 3:26 - डोटेली नयाँ करार

26-27 जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।

Gade chapit la Kopi




गलाती 3:26
27 Referans Kwoze  

परमेश्वरले हामलाइ प्रेम अर्या हुनाले उनले निर्णय अर्याथ्यो कि उनले येशू ख्रीष्ट बठेइ हामलाइ आफ्ना सन्तान बनाउन्या हुन। परमेश्वरले आफ्नो खुशी रे इच्छा अनसार यो अर्या हो।


म तमरा पिता हुन्या हु रे तमन मेरा चेलचेली हुन्या हौ, सर्वसक्तिमान परमप्रभु भण्नाहान।


ताकि तमन दुष्ट रे भ्रष्ट संसारका मान्सनका बिचमि सुद्द रे खोट नभया परमेश्वरका सिद्द सन्तान जसाइ जीवन बिताउन सक। तमन यइ संसारका दुष्ट मान्सनका बिचमि अग्गासमि तारा चम्कया जसेरि चम्कनु पणन्छ।


जइ मान्सनले दुष्टका सक्तिलाइ परास्त अरन्छ, तिननले म बठेइ यिन सब आशिस पाउन्या हुन रे म तिनरा परमेश्वर हुन्या हुँ, रे त्यो मेरो चेलो हुन्या हो।


तमन परमेश्वरका प्यारा सन्तान हौ, तबइकिलाइ तमरो ब्यबहार उनरो स्वभाव जसोइ होउ।


येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”


उ ज्योतिका बारेमि भण्नाइ आयो, ताकि उइले दिया गवाहिका लाग्दा सबले बिश्वास अरुन।


तबइकिलाइ आब येशू ख्रीष्टसित सम्बन्ध भया मान्सनलाइ परमेश्वरले दोस लाउनाइन।


क्याकि सब सृष्टिले ठुलो आसामि तइ भबिष्यका दिनको प्रतिक्षा अरिराइछ, जब परमेश्वरले आफना सत्य सन्तानलाइ प्रकट अददाहान।


यो चिठ्ठी पावल रे हामरा बिश्वासि भाइ तिमोथी बठेइ हो। म, पावल परमेश्वरको इच्छा अनसार येशू ख्रीष्टको छान्या शिष्य हु। म यो चिठ्ठी कोरिन्थ सहरमि भया परमेश्वरको मण्डलिलाइ, रे सारा अखैया प्रदेशमि भया सब पबित्र मान्सनलाइ लेख्दाछु।


ख्रीष्टमी यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन, नौकर अथवा स्वत्रन्त्र मान्समि केइ फरक आथिन। तमन बैकान अथवा स्वानी भया लगइ केइ फरक आथिन। ख्रीष्ट येशूमि हाम सब बराबर छौ।


म बिरामी भइबर तमनलाइ समस्या भया लगइ तमनले मलाइ घृणा अर्यानौ अथवा मलाइ इन्कार अर्यानु। तर परमेश्वरको एक दुतलाइ अथवा याँ सम्मकि येशू ख्रीष्ट आफइलाइ ग्रहण अर्या जसेरि तमनले मलाइ लगइ ग्रहण अर्या।


क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।


रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।


म पावल परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ चुनिया हु। म यो चिठ्ठी एफिसस सहरमि बस्या परमेश्वरका पबित्र जनलाइ लेख्दाछु।


येशू ख्रीष्टका दास म, पावल रे तिमोथीसित फिलिप्पी सहरमि भया मण्डलिका अगुवान, ख्रीष्टका दास, बिश्वासिनलाइ सेवा अद्द्या मान्सन रे जम्माइ पबित्र जनलाइ यो चिठ्ठी लेख्दाछु, जो येशू ख्रीष्टका हुन।


क्याकि परमेश्वर मेरा साक्षि छन कि कसेरी म येशू ख्रीष्टको प्रेमले तमन सबलाइ भेट्टया इच्छा अद्दउ।


क्याकि ख्रीष्ट येशूमि तमरो बिश्वास रे सब परमेश्वरको मान्स प्रति तमरा प्रेमको बिसयमि हामले सुण्याछौ।


तबइकिलाइ जसेरि येशू ख्रीष्टलाइ तमनले बिश्वास अर्या तसेइ उनलाइ लगातार पछयाइ राख।


म, पावल यो चिठ्ठी लेख्दाछु। म झेलमि छु क्याकि म येशू ख्रीष्टको बारेमि प्रचार अददाछु। म रे हा मरा बिश्वासि भाइ तिमोथी बठेइ तमलाइ अबिबादन। हामरा प्यारा साथी रे सहकर्मी फिलेमोन, म तमनलाइ यो लेख्दाछु।


Swiv nou:

Piblisite


Piblisite