Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 3:22 - डोटेली नयाँ करार

22 तर पबित्र सास्त्रले धेकाउन्छ कि यइ संसारका सब मान्सन पापका अधिनमी छन, ताकि येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ परमेश्वरले करार अर्या कुरणी दिन सकुन।

Gade chapit la Kopi




गलाती 3:22
31 Referans Kwoze  

क्याकि परमेश्वरले सब मान्सनलाइ अनाज्ञाकारी हुन दिनाहान, ताकि उनले सब मान्सनलाइ दया अद्द सकुन।


तबइकिलाइ ख्रीष्ट नयाँ करारका मध्यस्थकर्ता हुन, उन मर्या हुनाले पइल्लिका करारमी भया बेला अर्या पाप बठेइ मान्सनलाइ छुटकारा दियो। तबइकिलाइ परमेश्वरले बोलाया मान्सनले उनले प्रतिज्ञा अर्या आशिस पाउनाहान, जो आशिस सदाइकि निउति रन्या हो।


ख्रीष्ट आउना हइ रे उनमी बिश्वास अददाहइ पइल्ली, हाम यहुदि मान्सन कैदिकी जसेरि झेलमि थ्या रे कानुनले हामलाइ नियंत्रण अरन्थ्यो। परमेश्वरले ख्रीष्ट हामलाइ नधेकाया सम्म कानुनले हामलाइ कैदिकी जसेरि राख्यो।


ख्रीष्टले हामलाइ प्रतिज्ञा अर्याछ कि परमेश्वरले हामलाइ अनन्त जीवन दिन्या हुन।


जइले परमेश्वरका चेलोमी बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। जइले चेलोको भण्या माण्नइन, तइले अनन्त जीवन पाया आथिन, तर परमेश्वरको दण्ड तइमि रइरन्छ।”


म संसारमी ज्योति होइबर आइरइछु, कि ममि बिश्वास अद्द्या अनारामि जन रउ।


“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।


तर हाम बिश्वासि परमेश्वरले प्रतिज्ञा अर्या नयाँ अग्गास रे नयाँ पृथ्बीको बाटो हेद्दाउ, ताँ सबइ ठाउ मान्सन परमेश्वरको इच्छा अनसार जीवन बिताउन्या हुन।


रे उनरो महिमा रे भलाइका लाग्दा, उनले हामलाइ भौत ठुलो रे अनमोल प्रतिज्ञा दिया छन। यिन बरदान प्रयोग अरिबर हाम यो संसारको खराब इच्छा बठेइ बच्च सक्दाउ, जइले मान्सनलाइ नष्ट अरन्छ, रे परमेश्वरको आफनोइ स्वभावमि सहभागी हुन सक्दाउ।


यो चिठ्ठी म, पावल बठेइ हो। परमेश्वरले मलाइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, ताकि म त्यो सन्देश प्रचार अददु सकु जो परमेश्वरले अनन्त जीवन दिन्या बाचा अर्याछ त्यो येशूमि बिश्वास बठेइ आउन्छ।


रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।


क्याकि यदि तुइले येशूलाइ प्रभु हो भणि आफना मुखले मान्सनका अगाडी स्वीकार अरि, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो भणि आफना हृदयमि बिश्वास अरि भण्या परमेश्वरले तुलाइ बचाउन्या हुन।


परमेश्वरले सृष्टि अर्या पइलो मान्स आदम बठेइ संसारमी पाप आयो, रे आदमले पाप अर्या हुनाले उन मर्या। यिसेरी आदमको पापले सब मान्सन पापी भया रे सब मान्सनमि मृत्यु आयो।


क्याकि सबले पाप अरिराइछन, रे परमेश्वरले दिन्या महिमा सम्म पुग्या आथिन।


पइ तिननले भण्यो, “प्रभु येशू ख्रीष्टमी बिश्वास अर, पइ तम रे तमरा परिबारले उद्दार पाउन्या हौ।”


तर इसो लेखिया छ, कि येशूइ परमेश्वरको चेलो ख्रीष्ट हुन भणबर तमन उनमी बिश्वास अद्द सक रे बिश्वास अरिबर उनरा नाउँमि अनन्त जीवन पाओस।


मलाइ पठाउन्याको इच्छा यो छ हरेक मान्स जइले चेलोलाइ धेकन्छ रे उइमि बिश्वास अरन्छ, तइले अनन्त जीवन पाउ रे म उइलाइ न्यायको दिनमि जिउनो बनाइबर उठाउन्या हु।”


मेरो भणाइको अर्थ यो हो: परमेश्वरले अब्राहामसित करार अर्यो। तबइकिलाइ चार सय तीस बर्ष पछा परमेश्वरले मोशालाइ दियाको कानुनले तइ करारलाइ रद्द अद्द सक्दइन, रे परमेश्वरले यइलाइ पुरा अद्दाहान।


ख्रीष्टले यिसो अर्यो, ताकि गैर-यहुदि मान्सनले तेइ आशिस पाउन सकुन, जो आशिस परमेश्वरले येशू ख्रीष्ट बठेइ अब्राहामलाइ बाचा अर्याथ्यो। रे ख्रीष्टमी बिश्वास बठेइ हाम पबित्र आत्मा पाउन सकु, जो उनले हामलाइ दिन्या प्रतिज्ञा अर्याछ।


जइले लगइ ममि बिश्वास अरन्छ रे एक चिन्हको रुपमि बप्तिस्मा लिय, कि उ ममि बिश्वास अरन्छ, उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड बठेइ बचाइन्या छ, रे जो कोइलगइ ममि बिश्वास अद्द इन्कार अरन्छ उ परमेश्वर बठेइ आफ्नो पापको दण्ड पाउन्या छ।


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


Swiv nou:

Piblisite


Piblisite