Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 3:19 - डोटेली नयाँ करार

19 तसो भया कानुनको कि काम? पापकी हो भणबर धेकाउनाइ परमेश्वरले कानुन दियो, ताकि अब्राहामका बंस बठेइ ख्रीष्ट आउन्ज्या सम्म तइको मान्यता होउ। यो तइ बंशका बारेमि थ्यो, जो परमेश्वरले बाचा अरिराइथ्यो। परमेश्वरले आफ्नो कानुन मोशालाइ स्वर्गदुत बठेइ दियो, जो परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ता थ्या।

Gade chapit la Kopi




गलाती 3:19
31 Referans Kwoze  

तमनले स्वर्गदुत बठेइ मोशाको कानुन पाया, तर तइलाइ पालन अर्यानु।”


परमेश्वरले स्वर्गदुत बठेइ बोल्या कानुन सत्य साबित भया छ, रे जइले यइको अनुसरण अरेइन अथवा पालन अरेइन, तिननले परमेश्वर बठेइ पाउनु पड्डया दण्ड पायो।


तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।


परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।


मोशाको कानुन सुण्या हुनाले मान्तर परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाइन्न। बरु जब तिननले मोशाको कानुन अनसार अददु पड्डया काम अददाहान तब परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाहान।


यिनइ मोशालाइ एक अगुवाका रुपमि हामरा पुर्खानसित थ्या, जो उजाड ठाउँमि एकहठ्ठा भयाथ्या, जो स्वर्गदुत सीनै पर्बतमी तिनइ हामरा पुर्खानसित बोल्याथ्या। रे मोशालाइ जीवन दिन्या बचन मिल्यो रे उनले त्यो बचन हामरा वाँ लेया।”


म नआया भया रे तिननलाइ नभण्या भय तिननसित पाप हुन्या थेइन तर आब त आफना पापका निउति तिननसित केइ बाहाना आथिन।


क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।


हामले कुरणी अद्दाइ आया तइ आउन्या संसारलाइ परमेश्वरले स्वर्गदुतका अधिनमी राखेइन तर प्रभु येशूको अधिनमी राख्यो।।


उनले उइलाइ भण्यो, ‘यदि मोशाको कानुन रे अगमबक्ताका कुरणी तिनले माण्नाइन्न भण्या, लगइ मर्या बठेइ कोइ जिउनो भया लगइ तिननले बिश्वास अद्द्या होइन्न।’”


Swiv nou:

Piblisite


Piblisite