Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 3:18 - डोटेली नयाँ करार

18 क्याकि मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले तिननलाइ आशिस दिया होइन, तर उनले करार अर्या हुनाले आशिस दिनाहान। तसेरि परमेश्वरले आफना अनुग्रहले अब्राहामलाइ आशिस दियो क्याकि परमेश्वरले अब्राहामलाइ यो प्रतिज्ञा अरिराइथ्यो।

Gade chapit la Kopi




गलाती 3:18
14 Referans Kwoze  

परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ धर्मिका रुपमि स्वीकार अर्यो। म कभइ लगइ त्यो कुरणी छाडया आथिन, क्याकि यदि मान्सनले कानुन पालन अरिबर धर्मि हुन्या भया ख्रीष्ट मद्दु पड्डया थेइन।


रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।


रे सन्तान हु भण्या उत्तराधिकारी लगइ हु, परमेश्वरका उत्तराधिकारी रे ख्रीष्टसित सज्जि उत्तराधिकारी हु। यदि हाम अइल येशूकी जसेरि दु:ख भोग्दाछौ भण्या हाम उनरो महिमामि लगइ सहभागी हुन्या हु।


जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।


तसेरि परमेश्वरले अब्राहामसित करार अर्यो, “तेरा एक बंस बठेइ सब मान्सनले आशिस पाउन्या हुन।” पबित्र सास्त्रमि यिसो लेखिया आथिन, तर “तमरा बंशलाइ” लेखिया छ यइको अर्थ एक जाना मान्सको बारेमि मान्तर भणन्छ, जो ख्रीष्ट हुन।


मोशाको कानुन पालन अददाइ परमेश्वरमि बिश्वास अददु जरुरी आथिन। जसेरि पबित्र सास्त्रमि लेखिया छ, “जइले कानुनमिका सब नियम पालन अरन्छ, तिनन तसइ बठेइ जिउन्या हुन।”


पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।


Swiv nou:

Piblisite


Piblisite