17 मेरो भणाइको अर्थ यो हो: परमेश्वरले अब्राहामसित करार अर्यो। तबइकिलाइ चार सय तीस बर्ष पछा परमेश्वरले मोशालाइ दियाको कानुनले तइ करारलाइ रद्द अद्द सक्दइन, रे परमेश्वरले यइलाइ पुरा अद्दाहान।
बिश्वासि भाइन हो, म सामान्य जीवन बठेइ एक उदाहरण दिन्नाछु, जब दुइ जानाले केइ कुरणी करार अददाहान रे तइ पक्का अददाहान, तब कसइले तइलाइ रद्द अद्द सक्दइन, अथवा न त तइमि केइ थप्द सक्दाहान।
क्याकि बप्तिस्मा दिनाइ होइन तर सुसमाचार प्रचार अद्दाइ ख्रीष्टले मलाइ पठाया हो, रे मइले सुसमाचार प्रचार अरन्ज्या म आफ्नो मानब बुद्दिको प्रयोग अद्दइन। नतित मान्सनले मेरो मानब बुद्दीका लाग्दा ममि बिश्वास अद्दया हुन रे तिननले क्रुसमि भया ख्रीष्टको बलिदानको सक्ति था पाउन्या आथिन्न।
यइ संसारको सृष्टि हुनाहइ अगाडी येशू ख्रीष्ट मुक्तिदाता हुन्या हुन भणबर परमेश्वरले समय भण्ना पइल्ली अठोट अर्याथ्यो। तर उन यिन अन्तिम दिनमि यइ संसारमी तमरो फाइदाकी निउति आया।
बिश्वासि भाइन हो, मइले भण्न्या कुरणी यइ हो, हामसित यइ संसारमी भौत समय बाकि आथिन। तबइकिलाइ तमनले ब्या अर्या अथवा नअर्या भया लगइ चिन्ता जन अर। तर प्रभुको सेवा अदद्या बारेमि लगातार सोचि राख।
पइ परमेश्वरले यो लगइ भण्यो, तेरा सन्तान अर्खा देशमि परदेशी होइबर बस्स्या छन रे ताँका मान्सनले तिननलाइ नौकर बनाइबर चार सय बर्ष सम्म तिननसित खराब ब्यबहार अद्द्या हुन।
याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।