Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 2:8 - डोटेली नयाँ करार

8 परमेश्वर जइले पत्रुसलाइ यहुदि मान्सनकिलाइ छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, उनइले मलाइ लगइ गैर-यहुदि मान्सनकिलाइ छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो।

Gade chapit la Kopi




गलाती 2:8
23 Referans Kwoze  

तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।


“तब प्रभुले मलाइ भण्यो, ‘जा, क्याकि म तुलाइ गैर-यहुदि मान्सनका वाँ दुर-दुर सम्म पठाउन्या हु।’”


पावलले तिननलाइ अबिबादन अर्या पछा उनरो सेवा बठेइ गैर-यहुदि मान्सनका बिचमि परमेश्वरले कसा-कसा काम अर्याथ्यो, त्यो सब एक-एक अरिबर भणिदियो।


तइ बेला सभामी भया सब मान्सन चुप लाग्या, रे बारनाबास रे पावलले गैर-यहुदि मान्सनका बिचइमि परमेश्वरले तिनन बठेइ अर्या चमत्कारी चिन्ह रे अचम्मका कामका बारेमि बताउन्ज्या ताँ भया सब मान्सनले ध्यान दिइबर सुण्यो।


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


यदि और मान्सनले म येशू ख्रीष्टको छान्या शिष्य हु भणबर स्वीकार अद्दाइन भण्या, तमन बिश्वासीले तइलाइ स्वीकार अददु पणन्छ। क्याकि मइले तमरा वाँ सुसमाचार लेया। प्रभु येशूमि तमरो बिश्वासले म एक येशू ख्रीष्टको छान्या शिष्य हु भणबर प्रमाणित अरन्छ।


तब पत्रुस रे यूहन्नाले आफना हात प्रभुमि बिश्वास अर्या तिन मान्सनमि राख्यो, रे तिननले पबित्र आत्मा पायो।


पइ सन्देश सुण्न्यामि हइ भौतले येशूमि बिश्वास अर्यो, रे बिश्वास अद्द्या मान्सनको संख्या लगभग पाँच हजार बैकान मान्सन भया।


रे त्यो यइ सेवा रे येशू ख्रीष्टले छान्या शिष्याको काममी लाग्द सकउ, जइ सेवा बठेइ यहूदाले तइ ठाउँ छाडयो, उ मर्यो रे तइ ठाउँमि गयो जाँ जानाइ उ योग्य छ।”


तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”


तबइकिलाइ म कठोर मेहेनत अद्दउ ख्रीष्टले सक्तिशाली रुपमि ममि काम अद्दा छन, रे म उनले दिन्या सक्ति उनरा काम अददाइ प्रयोग अद्दउ।


परमेश्वरले तमनलाइ प्रसस्त रुपमी पबित्र आत्मा दिनाहान, रे तमनमि अचम्मका काम अद्दाहान, कि यो सब मोशाको कानुन पालन अरिबर हो? अथवा, कि यो ख्रीष्टका बारेमि सुसमाचार सुणिबर उनमी बिश्वास अर्या हुनातक हो?


तर त्यो पावल कि भण्ना छ, तमन आफइ धेक्दाछौ रे सुण्नाछौ। मान्सनका हातले बनाया देबता चाइ देबताइ होइन, भण्ना छ। उइले एफिसस सहरमि मान्तर होइन तर एसिया प्रदेशका भौत मान्सनलाइ उसकाइबर भडकाउन्नाछ।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


Swiv nou:

Piblisite


Piblisite