गलाती 2:7 - डोटेली नयाँ करार7 तर तिन अगुवानले धेक्यो कि परमेश्वरले मलाइ गैर-यहुदि मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ नियुक्त अर्याछ, जसेरि यहुदि मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ पत्रुसलाइ नियुक्त अर्याथ्यो। Gade chapit la |
पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”
तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”