Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 2:5 - डोटेली नयाँ करार

5 हामले तिननलाइ इन्कार अर्या रे तइ कुरणीमि एकइ बेरलाइ लगइ झुकेइन ताकि तमन सुसमाचारको सत्यतामि रन सक।

Gade chapit la Kopi




गलाती 2:5
11 Referans Kwoze  

तसो भया क्याइ आब तमनले मलाइ सत्तुर माणन्छौ? कि यो मइले सत्य भण्या हुनाले हो?


तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”


तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ।


तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।


प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।


तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


तब तिनन मान्सनसित पावल रे बारनाबासको बड्ताइ मतभेद रे वाद-बिबाद भया पछा, ताँका बिश्वासि मान्सनले पावल, बारनाबास रे और कति जाना मान्सनलाइ यइ प्रस्नको फैसलाकि निउति येशू ख्रीष्टका छान्या शिष्या रे मण्डलिका अगुवानका वाँ यरुशलेम सहर जानाइ निउति नियुक्त अर्यो।


म निरास छु कि उनरा मान्सन हुनाइ ख्रीष्टका अनुग्रह बठेइ तमनलाइ बोलाउन्या परमेश्वरलाइ इति छट्टाइ त्यागिबर तमन अर्खो शिक्षामि बिश्वास अद्द लागिरइछौ, जइलाइ मान्सनले सुसमाचार भण्ना हान।


Swiv nou:

Piblisite


Piblisite