Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 2:21 - डोटेली नयाँ करार

21 परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ धर्मिका रुपमि स्वीकार अर्यो। म कभइ लगइ त्यो कुरणी छाडया आथिन, क्याकि यदि मान्सनले कानुन पालन अरिबर धर्मि हुन्या भया ख्रीष्ट मद्दु पड्डया थेइन।

Gade chapit la Kopi




गलाती 2:21
16 Referans Kwoze  

यो असल काम अर्या आधारमी होइन तर अनुग्रह बठेइ परमेश्वरले तिननलाइ छान्या हो। यदि यइ काम बठेइ हो भण्या अनुग्रह आब अनुग्रह रयइन।


कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।


मान्सनलाइ पुजारि को चलनको आधारमी कानुन दिन्या अरिनथ्यो, जो हारुनको बंस बठेइ लेवि कुलका थ्या तर तिनन तइ चलन बठेइ सिद्द हुन सकेइन। तबइकिलाइ अर्खो पुजारि आउनु आवश्यक थ्यो, त्यो पुजारि हारुन जसो होइन तर मल्कीसेदेक पुजारि जसोइ हुनु पणनथ्यो।


यदि ख्रीष्ट मर्या बठेइ जिउना बनाया होइन भण्या, हामले प्रचार अर्या सन्देश रे तमरो ख्रीष्टमी भया बिश्वास लगइ अर्थहिन हुन्छ।


हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।


क्याकि परमेश्वर बठेइ आउन्या धार्मिकताको बारेमि नजाणिबर तिननले आफनाइ तरिका बठेइ धर्मि हुनाइ खोज्यो, रे परमेश्वरले मान्सनलाइ धार्मि बनाउन्या तरिका तिननले स्वीकार अरेइन।


परमेश्वरले तमरो तइ सुसमाचार बठेइ उद्दार अर्यो, रे यदि तमन मइले प्रचार अर्या सुसमाचारमि बिश्वास अरिराख्या भण्या परमेश्वरले तमनलाइ बचाउन्या हुन, नतित तमनले व्यर्थमि बिश्वास अर्या।


तर मइले कानुन पालन अरिबर परमेश्वरसित धर्मि ठहरिन सक्दाहान भणन्या कुरणी स्वीकार अर्या भण्या म साच्ची पाप अद्दउ।


यिन सब कुरणी ध्यानमि राखिबर हाम यइ निष्कर्षमि पुग्द सक्दाउ, यदि परमेश्वर हामसित छन भण्या कसइले लगइ हामलाइ हाराउन सक्दाइन।


पइ उनले तिननलाइ भण्यो, “तमन आफ्नो रिति पालना अद्दाइलाइ परमेश्वरको आज्ञा रद्द अरन्छौ।”


यदि ख्रीष्ट मर्या बठेइ जिउना भयइन भण्या ख्रीष्टमी भया बिश्वास लगइ अर्थहिन हुन्छ, रे तमन आजी सम्मलगइ पापइमि आफ्नो जीवन बिताउनाछौ।


येशू हामरा पापका निउति मारिया, रे परमेश्वरले हामलाइ उनसित धर्मि बनाउनाइलाइ येशूलाइ आजी जिउना बनायो।


Swiv nou:

Piblisite


Piblisite