Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




गलाती 1:24 - डोटेली नयाँ करार

24 तबइकिलाइ तिननले परमेश्वरलाइ मेरा जीवनमी अर्या कामकी निउति परमेश्वरको महिमा अर्यो।

Gade chapit la Kopi




गलाती 1:24
13 Referans Kwoze  

यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


तर हामले आनन्द मनाउनु रे खुशी हुनु ठीक थ्यो, क्याकि हामले सोच्या थ्या यो तेरो भाइ मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ’।”


म तमनलाइ भण्नउ, यिसेरी पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या एक जाना पापीकिलाइ परमेश्वरका स्वर्गदुतका साम्नेइ आनन्द हुन्या हो।”


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


हाम यो प्रार्थना अददाउ ताकि तमरा लाग्दा मान्सनले हामरा प्रभु येशू ख्रीष्टको प्रसंसा अरुन रे तमन उनरा भया हुनाले तमनले आदर पाउन्या हउ। यो तबइकिलाइ सम्भब भयो क्याकि हमरा परमेश्वर रे प्रभु येशू ख्रीष्ट भौत अनुग्रही छन।


यो त्यो दिन हुन्या हो, जब प्रभु येशू परमेश्वरका मान्स बठेइ सम्मान पाउनाइ फर्कि आउन्याहुन। उनमी बिश्वास अद्द्या बठेइ उनले सम्मान पाउन्या हुन, रे त्यो दिनमि तमन तिन सम्मान अद्द्या मान्सनसित हुन्या हुन, क्याकि हामले येशू ख्रीष्टका बारेमि भण्या कुरणीमि तमनले बिश्वास अर्या।


यइ दिन्या सेवाले तमन सत्य हौ भणबर प्रमाणित अरिबर भौत मान्सन परमेश्वरको प्रसंसा अददाहान, क्याकि तमन ख्रीष्टको सुसमाचार सत्य हो भणबर बिश्वास अरन्छौ रे तमन गरिब बिश्वासिनलाइ रे और बिश्वासिनलाइ उदारतासित दिबर यइलाइ पालना अरन्छौ।


तब सब डरले भरिया, रे परमेश्वरको महिमा अरिबर भण्यो, “एक जाना महान अगमबक्ता हामरा बिचमि आया छन। रे परमेश्वर आफना मान्सनलाइ सहयोग अद्दाइलाइ आइरइछन।”


पइ उतन्जेइ त्यो मान्स उठयो, आफ्नो बिस्तरा उठायो रे सबका अगाडी घर गयो, यो धेकिबर सब छक्‍क पण्या, रे तिन सबले परमेश्वरको प्रसंसा अददाइ भण्यो, “हामले पइल्ली कभइ इसो धेक्या थेइन।”


Swiv nou:

Piblisite


Piblisite