Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 6:9 - डोटेली नयाँ करार

9 तसेरि मालिक हो, आफना नौकरलाइ जनडरा तर तिननसित असल ब्यबहार अर, क्याकि तमन यो जाणन्छौ कि तमरा रे तिनरा दुएइका मालिक स्वर्गमि छन, रे उनले पक्षपात अद्दइन।

Gade chapit la Kopi




एफिसी 6:9
40 Referans Kwoze  

जइले लगातार पाप अरिराखन्छ तइलाइ परमेश्वरले दण्ड दिनाहान, परमेश्वरले कसइको पक्षपात अद्दाइन्न।


तब पत्रुसले भण्न पस्या, “साँच्चि म जाण्नउ, परमेश्वर कसइको पक्षपात अद्दाइन।


क्याकि परमेश्वरले सब मान्सनसित सामान ब्यबहार अद्दाहान।


मान्सले तमनसित जसो ब्यबहार अर भण्न्या तमन चाहान्छौ, तमन लगइ तिननसित तसोइ ब्यबहार अर।”


तबइकिलाइ मान्सनले तमनसित जसो ब्यबहार अर भण्न्या तमन चाहान्छौ, तमन लगइ तिननसित तसोइ ब्यबहार अर, क्याकि यइ मोशाको कानुन रे परमेश्वरको अगमबक्ताले लेख्या लेखोटको निचोड हो।”


क्याकि जइ मान्सले औरलाइ दया धेकाया आथिन, उइलाइ लगइ दया धेकाइन्या आथिन तर यदि तमनले दया धेकाया भण्या, जब परमेश्वरले न्याय अद्द्या हुन उनले लगइ तमनलाइ दया धेकाउन्या हुन।


यदि तमनले साँच्चि पबित्र सास्त्र अन्सार “तमनले आफना छिमेकिलाइ आफइलाइ जसेरि प्रेम अर” भण्न्या राजकिय कानुन पुरा अर्या भण्या तमनले ठीक अरन्छौ।


म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।


तमन मलाइ, गुरु रे प्रभु, भणन्छौ तमन ठिकै भणन्छौ क्याकि म तमरो ‘गुरु रे प्रभु’ हु।


जो खेतालाले तमनका खेतबारीमि बालि काट्टया छन, तमनले धोकाबाजि अरिबर खेतालाको ज्याला नदिया हुनाले तमनका बिरोधमी परमेश्वरलाइ बिन्ति अद्दा छन, रे तिन खेतालाको बिन्ति सर्वसक्तिमान परमप्रभु परमेश्वरले सुण्या छन।


क्याकि परमेश्वरले उनरा मान्स हुनाइ बोलाउन्ज्या जो मान्स नौकर थ्यो, त्यो आब स्वतन्त्र मान्स जसो हो, क्याकि प्रभु येशूले तइलाइ तइका पाप बठेइ स्वतन्त्र अर्याछ। तसेरि परमेश्वरले उनरा मान्स हुनाइ बोलाउन्ज्या जो मान्स स्वतन्त्र थ्यो, तिन आब ख्रीष्टका दास भया छन।


मालिकले तइलाइ कडा दण्ड दिन्या हुन, रे तइलाइ कपटीका बिचइनि खिद्दिन्या हुन, जाँ मान्स रुन्या हुन रे दारा किट्या हुन।


तर यदि तइ दुष्ट नौकरले मेरा मालिक ब्यालो अद्दाहन भणि मनमि सोचि,


तब तिन नौकरले सबतिर गइबर भेट्या सबलाइ, दुष्ट रे असल दुएइलाइ जमा अर्यो, रे ब्याको घर पाउनाले भरियो।


तब तइले आफना नौकरलाइ भण्यो, “ब्याको भोज तयार छ, तर निउतारु आउनाइलाइ योग्य भयइन।


मालिक हो, तमरा लगइ स्वर्गमि मालिक छन भण्या जाणिबर नौकरसित न्याय रे एकनासो ब्यबहार अर।


Swiv nou:

Piblisite


Piblisite