8 क्याकि तमन यो जाणन्छौ कि नौकर हउ, अथवा नौकर जनहउ, जइले असल काम अरन्छ, तइले प्रभु बठेइ तइ कुरणीको इनाम पाउन्या हो।