Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 5:6 - डोटेली नयाँ करार

6 यिन मान्सन बठेइ मुर्ख जन बन जो यिन पाप अद्दाइ बाहाना बनाउन्या कोशिस अददाहान, क्याकि यिन कुरणिका लाग्दा परमेश्वरको क्रोध आज्ञा नमान्या मान्सनमि पणन्छ।

Gade chapit la Kopi




एफिसी 5:6
28 Referans Kwoze  

परमेश्वरको क्रोध तिन मान्सनका सारा भक्तिहिन रे अधर्मि कामका बिरुद्द स्वर्ग बठेइ प्रकट होइरइछ, रे सत्यलाइ तिनले अर्या दुष्ट कामले बिरोध अरन्छ।


तब येशूले तिननलाइ भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ।


होशियार बस कि कसइले लगइ तमनलाइ बिना मोलका रे ब्यर्थका कुरणीले जन छलउ तसा बिचार ख्रीष्टका होइन, तर मान्सले सिकाया शिक्षा बठेइ आउनाहान।


प्यारा हो, तिन सबलाइ बिश्वास जन अर जइले पबित्र आत्मा बठेइ बोल्या दाबि अददाहान। तर तिन आत्मा परमेश्वर बठेइ आयाका हुन कि होइन भणबर तिनरो जाँच अर। क्याकि भौत झुटा अगमबक्ता लगइ येइ संसारमी छन।


क्याकि जो मान्सनले तिन खराब कुरणी अरन्छ, परमेश्वरले तिननलाइ पक्‍का कडा दण्ड दिन्या हुन।


येशूले तिननलाइ भण्यो, “होस अर, कि कसइले तमलाइ भ्रममि जन पाडउ।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।


मान्सनले तमनलाइ प्रभुको फर्कि आउन्या दिनका बारेमि भण्या कुरणीमि कभइ बिश्वास जन अर। क्याकि प्रभु येशू फर्कि आउना हइ पइल्ली इसो समय हुन्या हो जब भौत मान्सनले परमेश्वरको बिरुद्दमि बिद्रोह अद्या हुन, रे त्यो दुष्ट मान्स धेकिन्या हो जइलाइ परमेश्वरले पक्‍का नरकमि नासअद्या हुन।


म यो भण्नाउ कि कसइले तमनलाइ झुटा शिक्षामि बिश्वास अद्दाइलाइ धोका जन दिय।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या हुन रे चिन्ह रे अदभूत काम धेकाउन्या हुन कि सक्यासम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


ख्रीष्ट शरीरका सीर हुन, ख्रीष्ट बठेइ शरीरका सब अंग जोडिया रे तिनरो हेरचाह हुन्छ। तबइकिलाइ यो परमेश्वरको इच्छा अन्सार बड्नछ। कसइलाइ लगइ तमन आफइलाइ स्वर्गदुतको आराधना अरिबर अयोग्य बनाउन जन दिय। इसा मान्सन दर्सन धेक्दाहान, रे मानब सोचका लाग्दा तइ दर्सनले उनमी मुर्खताको घमण्ड आउछ। तिननले ख्रीष्टलाइ त्याग्या छन।


यइ बठेइ हामले था पायाछौ कि बिश्वास नअर्या हुनाले तिननले बिश्रामको ठाउँमि पस्स पाएइन।


हामले यो सब नयाँ रे फरक शिक्षाका पछाडी लाग्दु हुनइन, जइले ननिका बाटामि लइजान्छ। खान्या कुरणिका बारेमि नियमलाइ माणिबर होइन, परमेश्वरको अनुग्रह बठेइ तमरा हृदय बलियो होउ। इसा बिधि पालना अद्द्या उपकार भया आथिन।


Swiv nou:

Piblisite


Piblisite