Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 5:3 - डोटेली नयाँ करार

3 तर तमनका बिचमि व्यभिचार, सब अशुद्द कुरणी अथवा लोपकि कुरणी सम्म जन होउ, क्याकि यिन पाप परमेश्वरका जनका निउति स्वाउनइन।

Gade chapit la Kopi




एफिसी 5:3
58 Referans Kwoze  

तबइकिलाइ तमरो पापी स्वभाव सित जोडीया ननिका काम: सब किसिमका व्यभिचार, अशुद्द्ता कामुकता खराब इच्छा रे लोप अद्द छाड। यो मुर्तिपुजा अर्या जसोइ हो।


क्याकि तमन यो पक्‍का जाणन्छौ, कि व्यभिचारि अथवा दुराचारी मान्स अथवा लोभि मान्स जो एक मुर्तिपुजक हो, जइले संसारका कुरणीलाइ आराधना अरन्छ, तिनन ख्रीष्ट रे परमेश्वरको राज्यका भागि हुन्या आथिन।


क्याकि परमेश्वरको इच्छा यो हो कि तमन पबित्र हुनु पणन्छ, रे तमनले शरीरका दुष्ट इच्छा अनसार काम अददु पड्डइन।


पुरा रुपमि व्यभिचार बठेइ अलग बस। और कसइ लगइ पापले शरीरलाइ सिदाइ असर पड्डइन जसेरि यइले असर पाणन्छ, तर व्यभिचार अद्द्या मान्सले आफनाइ शरीरका बिरोधमी पाप अरन्छ।


क्याकि परमेश्वरले हामलाइ अनैतिक जीवन बिताउनाइलाइ होइन तर पबित्र जीवन बिताउनाइलाइ बोलाया छ।


तमनले इसो लगइ भणन सकन्छौ, “भोजन हामरा शरीरकी निउति हो, रे हामरा शरीर भोजनकि निउति हो।” तर म तमनलाइ भणनउ कि परमेश्वरले दुएइलाइ नास अद्द्या हुन। शरीर ब्यभिचारको निउति होइन, तर हामरो शरीर प्रभुका हो रे उनरो सेवा अददाइ बन्या हो।


क्याकि अबिश्वासी मान्सनले गुप्तमि अर्या कामका बारेमि आपसमी कुरणी अददु लगइ परमेश्वरका मान्सनकि निउति लाजकि कुरणी हो।


क्याकि ह्रदय बठेइ परमेश्वरको बिरुद्द खराब बिचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, झुटो गवाही रे निन्दा बाइर निकलन्छ।


मइले तइलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फार्कनाइ समय दिया, तर तइले तइ ननिका काम बन्द अद्द बठेइ इन्कार अरि।


हामले व्यभिचार अददु पड्डइन, जसेरि तिनन मध्ये कति जनाले अर्यो, रे एकइ दिनमि तेइस हजार मान्सन मर्याथ्या।


खराब काम अद्द्या, रे मन्त्रतन्त्र अद्द्या, व्यभिचारि, हत्यारा, मुर्ति पुज्ज्या रे झुट बोलल्या तिनन कभइ लगइ सहर पस्स सक्दाइन।”


तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”


तर तमरा बिरोधमी मेरो केइ गुनासो छ:क्याकि पइल्लिका समयमि अगमबक्ता बिलामले सिकाया जसेरि झुटा शिक्षा दिन्यालाइ तमन बिरोध अददानु। बालामले राजा बालाकलाइ सिकायो कि इस्राएल देशका मान्सनलाइ पाप अददाइलाइ लोपमि पड्डाइलाइ कि अददु पणन्छ। उनले मुर्तिलाइ चडाइया खाना खानाइ रे अनैतिक जीवन बिताउन सिकायो।


तमरा बारेमि मान्सनले कुरणी अर्या मइले सुण्या कि तमरा मण्डलिका केइ मान्सले व्यभिचार अद्दा छन, इसो व्यभिचार जो गैर-यहुदि मान्सनमि लगइ हुनइन। तमन मध्ये कसइ एक जनाले आफनाइ सौतेनी आमालाइ राख्याछौ भण्न्या मइले सुण्याछु।


तिननले आफले अर्या हत्या, जादुगरी, व्यभिचार रे चोरिको काम अद्द छाडिबर परमेश्वरतिर फर्केइन।


यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्‍कालगइ तिननलाइ नास अद्द्या हुन।


कोइलगइ व्यभिचारि अथवा अब्राहामको नाति एसाव जसोइ अधर्मि जन होउ, क्याकि उ जेठो चेलो थ्यो, रे उइलाइ बिसेस उत्तराधिकारी हुन्या अधिकार थ्यो। तर उइले जन्मसिद्द अधिकारको सम्मान अरेइन, तबइकिलाइ उइले आफ्नो कान्छो भाइ, याकुबलाइ एक छाक खानाइकी निउति आफ्नो जन्मसिद्द अधिकार समेत बेच्दियो।


मलाइ डर लाग्या छ, कि म आजी आउन्ज्या मेरा परमेश्वरले मलाइ तमरा सामने होच्याइ दिन्या हुन रे भौत जनाका निउति मइले सोक अद्दु पड्डया छ, जइले अगाडी पाप अर्याथ्या। रे आफले अरेका असुद्दता व्यभिचार रे छाडापन बठेइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या आथिन हुन्ना।


तसेरि बुढी आइमाइले इसो ब्यबहार अरुन जइले तिननले अद्देइ कुरणीमि परमेश्वरलाइ सम्मान दिन्छ। औरको बारेमि नानिको बोल्लेइ रे दराहा हुनु पड्डइन, तर तिननले औरलाइ असल जीवन बिताउन्या तरिका लगइ सिकाउनु पणन्छ।


क्याकि मान्सनले आफलाइ मान्तर प्रेम अद्दया, पैसाको मोह अद्दया, घमण्डि, हटि, औरको निन्दा अद्दया, इजा-बाको आज्ञापालन नमाणन्या, बैगुनि रे अपबित्र,


तर यिन कुरणी हाम एक चिठ्ठीमि लेखबर पठाउनाउ, ‘कि तिनन मुर्तिलाइ चडाया खानाइ रे व्यभिचार बठेइ अलग रउन, गलो अठ्यइबर मार्या पशुको सिकार रे रगत जन खाउन।’


तिनन आफले हेर्द्देइ हरेक स्वानी सित व्यभिचार अद्द चाहानाहान। तिनन पाप अद्दाइ मौका खोज्ज कभइ छाड्डाइन। तिननले तिन मान्सनलाइ धोका दिनाहान जइले ख्रीष्टलाइ पुरा रुपमि बिश्वास अद्दाइन रे तिनन लगइ पापमि लाउनाहान। तिनरो भौत चिजको बढ्दो इच्छाका लाग्दा, परमेश्वरले तिननलाइ सजाय दिन्या हुन।


परमेश्वरले पक्‍कालगइ तिन झुटा शिक्षकलाइ दण्ड दिन्या हुन, जइले आफ्नो दुष्ट, लाज लाग्दो इच्छा अनसार काम अददाहान, रे तिननमि परमेश्वरको अधिकार भया इन्कार अददाहान। तिनन हठी रे अहंकारी हुनाहान। तिनन स्वर्गमि भया महिमित प्राणिका बारेमि अपमान अद्द डराउनाइन।


जसेरि गोवालाले आफ्ना भेडाको हेरचाह अरन्छ, तमनले सब मान्सनको हेरचाह अददु पणन्छ, जइलाइ परमेश्वरले तमरो जिम्मामि दिया छ। यो स्वइच्छाले अर, क्याकि तमनले तसोइ अर्या परमेश्वरले चाहानाहान। यइ कामलाइ करले जन अर। यो कामलाइ पैसा पाउनाइ लगइ जन अर, तर परमेश्वर रे मान्सनको सेवा अद्द्या इच्छाले अर।


यिन मान्सनलाइ सिकाउन्या अनुमति जन दिय, क्याकि जब तिनन झुटा शिक्षा सिकाउनाहान जो सिकाउनु पड्डइन, तिननले पुराइ परिबारको बिश्वासलाइ नास अददाहान। तिनन पैसा पाउनाइलाइ यिसो झुटा शिक्षा दिनाहान।


क्याकि परमेश्वरको काम अद्द्या अगुवा भया हुनाले उ दोस रहित हुनु पणन्छ। उ हटि, छिट्टाइ रिसाउन्या, दराहा, सदाइ झगडा अद्द्या, पैसाको लोप अद्द्या हुनु पड्डइन।


दराहा रे सदाइ झगडा अद्द्या हुनु पड्डइन। तर नम्र, बादविबाद नअद्द्या, पैसाको लोप नअद्द्या हुनु पणन्छ।


बरु तिननले और मान्सनकिलाइ असल काम अरउ जो तिनरि निउति ठीक छ क्याकि परमेश्वरको भक्ति अद्दयइ स्वानिनलाइ यइ उचित छ।


जी भया लगइ तमरो जीवनको चाल ख्रीष्टका सुसमाचारको योग्य होस। म तमरा वाँ आइबर तमलाइ भेटु वाँ नभेटु, म तमरा बारेमि यो कुरणी सुण्न चाहानउ कि तमन एकमान्तरइ उदेश्यमि बलियो भइबर कल्लिया छौ, रे सुसमाचारमि आधारित बिश्वासकी निउति संगै मिलिबर मेहेनत अरउ,


परमेश्वरका मान्सनले एक अर्खालाइ स्वागत अर्या जसेरि तमनले तिनलाइ प्रभुमि स्वागत अर रे तिनलाइ तमन बठेइ चाइय्या सहयोग अर, क्याकि तिन आफइले भौत मान्सनलाइ रे मलाइ लगइ सहयोग अरेइ छन।


आफना शरीरका अंगलाइ ननिका कामकीलाइ प्रयोग हुन जन दिय। तर आफइलाइ मर्या बठेइ जिउना भया सोचिबर आफ्नो जीवन परमेश्वरलाइ दिय, रे आफ्नो शरीरका अंगलाइ ठीक कुरणीकी निउति प्रयोग अर, रे पुरा रुपमि आफ्नो जीवन परमेश्वरलाइ दिय।


तिनन सब किसिमका पाप, दुष्टता, लोभ, इखले भरिरइछन। तिनन रिस, हत्या, झगडा, छल रे, इष्याले भरिया हुनाहान। रे तिनन अर्खाका बिरुद्दमि ननिकि कुरणी अद्दाहान,


मइले कसइ मान्सको सुन, चाँदी, कि लत्ताको लोभ अरेइन।


जब फरिसि मान्सनको समुहले यिन सब कुरणी सुण्यो तब तिननले येशूकी खिल्लि उडायो, क्याकि तिनन धनका लोभि थ्या।


क्याकि रुप्या पैसा प्रतिको प्रेम सब किसिमका खराबिको जड हो, केइ मान्सनले बिस्तारइ ख्रीष्टको बारेमि शिक्षालाइ बिश्वास अद्द छाड्या छन, क्याकि तिनन भौत पैसा चाहानथ्या रे तिनन भौत तरिकाले दुःख भोग्दाहान, जसेरि एक मान्स जइले आफइलाइ हतियारले छेड्या छ।


पइ उनले तिननलाइ भण्यो, “होस अर, तमन सब किसिमका लालच बठेइ जोगिन्या काम अर, क्याकि मान्सको जिन्दगी उइको धन-सम्पत्तिको प्रशस्ततामि रनइन।”


Swiv nou:

Piblisite


Piblisite