Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 5:19 - डोटेली नयाँ करार

19 यदि तमनलाइ पबित्र आत्माले नियंत्रण अर्यो भण्या तमनले यिसो अद्द्या हउ: जब तमन जम्मा हुन्छौ तमनले भजन, महिमाको गीत, और गीत जो पबित्र आत्माले दिन्या गीत गाउन्या अर, रे आफना पुरा ह्रदयले प्रभुकि स्तुतिको गीत गाउनाइ रे धुन निकाल्लाइ अर।

Gade chapit la Kopi




एफिसी 5:19
16 Referans Kwoze  

सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


बिश्वासि भाइन हो, कसेरी आराधना हुनु पणन्छ भण्नेइ कुरणी सुण, तमन आराधनाकि निउति जम्मा हुन्ज्या तमनमि हइ कसइले भजन गाउछ, कसइले शिक्षा दिन्छ, कसइले प्रभुले दिया प्रकाश भणन्छ, कसइले नसिक्या फरक फरक भासामि बोलन्छ रे कसइले तइको अर्थ खोलन्छ। यिन सब कुरणी बिश्वासिनलाइ बिश्वासमि बलियो बनाउनाइ अददु पणन्छ।


तर अधरात पावल रे सिलास प्रार्थना अद्दाइ परमेश्वरको भजन गाउनाथ्या, रे और कैदिनले यो सुणिरइथ्या।


यदि तमनमि कसइले कष्ट पाया छ, उइले प्रार्थना अरउ। यदि कोइ आनन्दित छ, उइले प्रसंसाको भजन गाओस।


जब येशू रे उनरा शिष्याले परमेश्वरको प्रसंसाको गीत गायो रे यरुशलेम सहर नजिकको जैतुन डाङामि गया।


जसो लेखिया छ: ‘यिन मान्सनले आफना सब्दले त आदर अददाहान, तर यिनरो ह्रदय म बठेइ भौत दुर छ।


तबइकिलाइ म पबित्र आत्माको अगुवाइमी प्रार्थना अद्द चाहानउ, तर मइले बोल्या सब्द और मान्सनले लगइ बुज्या चाहानउ। रे जब म गाउनउ, म चाहानउ कि मइले गाउन्या गीत पबित्र आत्माले प्रेरणा अर्या होस, तर यो लगइ आवश्यक छ कि मइले गाउन्नारया गीत और मान्सनले लगइ बुजउ।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


Swiv nou:

Piblisite


Piblisite