13 जब ज्योति कसइ कुरणीमि चम्कन्छ, सबले यो कसो छ भणि हेद्द सक्दाहान, क्याकि जब ज्योतिले केइ प्रकट अरन्छ, त्यो कुरणी आफइ ज्योति बन्नछ।
तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।
परमेश्वरले आजी कभइ कसइ स्वर्गदुतलाइ इसो भणेइन, “तु मेरा दाइँन हाततिर सम्मानका ठाउँमि बस, जबसम्म म तेरा शत्तुरलाइ तेरा बसमि ल्याउनइन।”
क्याकि अबिश्वासी मान्सनले गुप्तमि अर्या कामका बारेमि आपसमी कुरणी अददु लगइ परमेश्वरका मान्सनकि निउति लाजकि कुरणी हो।