तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।
येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”
येशूले जबाफ दियो, “तिनलाइ मइले आफना बारेमि गवाही दिया लगइ मेरो गवाही सत्य छ। क्याकि म काँ बठेइ आया हु, रे काँ जान्या हु त्यो म जाँण्नउ। तर म काँ बठेइ आया हु, रे काँ जान्या हु तमन जाण्न्नान।
स्वर्ग बठेइ आया रोटी यइ हो। यो तमनका पिता पुर्खाले खाया रोटी जसो होइन। तिननले त्यो खायो रे मर्या। तर मइले दिन्या रोटी खान्या मान्सन अनन्त जीवन पाइबर सदाइ बाच्या हुन।”
त्यो जीवनको रोटी मइ हु। जो स्वर्ग बठेइ ओलीबर आयो। कसइले यो रोटी खायो भण्या उ सदाइ भरि जिउन्या छ पइ तइ रोटी म दिन्या हु जो मेरो शरीर हो, जइलाइ म संसारका जीवनका निउति दिन्या हु।”