26 जब तमन क्रोध अरन्छौ तब तमरो क्रोधलाइ पाप अद्द जन दिय। पक्का हो कि रात पड्डाहइ पइल्ली तमरो क्रोध बन्द होउ।
मेरा प्यारा भाइन हो, तमन यो जाण कि हरेक मान्स सुण्नाइलाइ छिटाइ, बोल्लाइलाइ ढिलो, रिसाउनाइलाइ ढिलो होस।
तर म तमनलाइ भण्नउ कि जइले लगइ कसइसित रिस अरन्छ, तिननले पंचायतमि दण्ड पाउन्या हुन, रे जइले कसइलाइ काम नलाग्द्या भणन्छ, तिननले यहुदि महासभामि दण्ड पाउन्या हुन। तर जइले कसइलाइ तु मुर्ख भणन्छ, तिननले नरकका आगामी दण्ड पाउन्या हुन।
उनले वलतिर पलतिर सब ठाउँ हेर्यो उन रिसाया रे उदास भया क्याकि उन सब सहमत भयइन रे तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइ लुलो मान्सले येशूतिर आफ्नो हात लइय्यो रे त्यो निको भयो।
पइ यो धेकिबर येशू रिसाया, रे तिनलाइ भण्यो, “नाना बालकलाइ मेरा वाँ आउन्दिय, तिनलाइ जन रोक, क्याकि जो मान्स यिन बालक जसा भरोसा अददु लायक छन रे नरम छन, तिनन परमेश्वरको राज्यमि रन्या हुन।
क्याकि जब मान्स रिसाउछ, उ धर्मि भइबर जिउन सक्दइन, जइले परमेश्वरलाइ खुशी पाणन्छ।