Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




एफिसी 4:18 - डोटेली नयाँ करार

18 क्याकि तिननले बुज्ज सक्या आथिन रे तिनरा जिद्द रे अज्ञानताका लाग्दा परमेश्वरले दिन्या जीवन तिननमि आथिन।

Gade chapit la Kopi




एफिसी 4:18
34 Referans Kwoze  

क्याकि मान्सका ह्रदय निर्दयी, रे तिनरा कान टोल्या होइरइछन, रे तिननले आफ्ना आँखा बन्द अरिराइछ, नतित तिनरा आँखाले धेक्देइथ्या, कानले सुण्नेइथ्या, ह्रदयले बुजेइथ्या रे फर्कनेइथ्या, रे म तिननलाइ निको पाड्डेइ थ्या।”


याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।


“उनले तिनरा आँखा बन्द अरिराइछ, ताकि तिननले नाधेकुन रे तिनरा मन कठोर बनाइ दिराइछ, ताँ कि तिनन नबुजुन, नतित तिनन फर्कन्या हुन रे मइले तिननलाइ निको बनाउनु पणन्छ।”


तर तमन परमेश्वरलाइ नचिन्न्या अविश्वासीकी जस्या आफना शरीरका दुष्ट इच्छाको दास जन बन।


बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।


रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।


बितेका समयमि दुष्ट काम अरिबर, तमन परमेश्वर बठेइ टाडा भया रे आफना मनमि बिरोधी भयाथ्या।


तर जइले आफना भाइलाइ घृणा अरन्छ, त्यो अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ रे अन्धकार जसो दुष्टतामि हिटन्छ, रे त्यो काँ जान्नाछ त्यो पत्तो पाउनइन, क्याकि अन्धकार जसो दुष्टताले तइलाइ अन्धो बनाया हुन्छ।


पइल्ली जब तमनले परमेश्वरलाइ पछयाणा थ्यानु, तब तमन तिन देबताका अधिनमी थ्या, जइको केइ अस्तित्व हुनइन।


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


रे तिननले परमेश्वरको पुरा ज्ञानलाइ स्वीकार अद्द उचित माणइन, क्याकि परमेश्वरले लगइ तिननलाइ त्यो सब अनुचित काम अददाइलाइ तिनरा कुबिचारमी छाडिदियो।


तबइकिलाइ परमेश्वरले मान्सनका नजाण्या बेलालाइ ध्यान दिएइन, तर आब हरेक ठाउँमि सब मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क भण्न्या आज्ञा दिनाहान।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


यदि तु पक्‍का छइ भण्या तुइले अन्धा मान्सनलाइ परमेश्वरको बाटो धेकाउनु पणन्छ, रे तु अनारामि भया मान्सनकि निउति ज्योति जसोइ हइ,


उनले वलतिर पलतिर सब ठाउँ हेर्यो उन रिसाया रे उदास भया क्याकि उन सब सहमत भयइन रे तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइ लुलो मान्सले येशूतिर आफ्नो हात लइय्यो रे त्यो निको भयो।


तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ।


“आब भाइन हो, मलाइ थाइछ, कि तमनले रे तमरा अगुवानले येशूलाइ अन्जानमि मार्या हौ, क्याकि उन ख्रीष्ट हुन भणन्या तमनलाइ था थेइन।


तबइकिलाइ यो भण्याथ्यो:, इस्राएल देशका मान्सन परमेश्वरसित धर्मि हुन खोज्या लगइ तिनन सफल भयइन तर परमेश्वरले चुन्या मान्सन उनसित धर्मि ठहरिया। और बच्या मान्सनका हृदय परमेश्वरले कठोर बनायो रे तिननले परमेश्वरकि कुरणी सुणन अस्वीकार अर्यो।


यइ संसारका कसइ सासकले लगइ परमेश्वरको योजना बुजेइन। तिननले बुज्या भयले महिमाका प्रभुलाइ क्रुसमि टाङदेइ थेइन।


पइल्ली तमनसित परमेश्वर बठेइ केइ नयाँ जीवन थेइन, आफ्ना ननिका काम रे पापका लाग्दा तमन मर्या मान्सन जसा थ्या।


क्याकि प्रधान पुजारि आफइ लगइ कमजोर मान्स हुन, तबइकिलाइ तिननले अन्जानमि नानिको काम अद्द्या रे बाटो भूल्लयालाइ नम्र भइबर सम्जाउन सक्दाहान।


तर बर्षमि एक बेर मान्तर यहुदि प्रधान पुजारि महापबित्र ठाउँमि जान्या अरन्थ्या। जब उन भितर जान्थ्या, तब उनले आफसित जनावरको रगत लइजाइबर जान्थ्या। उनले तइ रगत आफ्ना पाप क्षमाकि निउति रे मान्सनले नजाणिबर अर्या पापकी निउति परमेश्वरलाइ चढाउन्या अरनथ्या।


आफ्ना बाको आज्ञापालन अद्द्या निका बच्चाइकि जसेरि परमेश्वरको आज्ञापालन अर। तमनले परमेश्वरको सत्यता नजाण्या बेला इच्छा भया ननिका काम जन अर जो तमन पइल्ली अद्द्या अरन्थ्या।


Swiv nou:

Piblisite


Piblisite