13 हाम सबकि निउति लक्ष्य यइ छ कि हाम आफ्नो बिश्वास बठेइ रे परमेश्वरका चेलोका बारेमि हामरा समज बठेइ एकइ नभया सम्म यो होइरन्या हो। तब हाम परिपक्व हुन्या हौ, हाम उनइ जसा हुन्या हौ, जसा ख्रीष्ट छन।
हाम और मान्सलाइ ख्रीष्टको बारेमि भण्नाउ, रे परमेश्वरले दियाको सारा बुद्दीसित हरेकलाइ सिकाउनाउ रे चेतावनी दिनाउ ताकि परमेश्वरको अगाडी खड़ा हुन्या बेला सम्म हाम सब मान्सनलाइ ख्रीष्टमी परिपक्व बनाउन सकु।
तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।
म यो अद्दउ क्याकि म तिननलाइ आत्मिक रुपमि प्रोत्साहान दिन चाहानउ रे तिनन प्रेममि एकसाथ बादिन्या हुन। ताकि तिननमि पुरा समज होउ, जइका लाग्दा तिननले परमेश्वरको रहस्य था पाउन सकुन, जो ख्रीष्ट आफइ हुन।
क्याकि म मेरा प्रभु येशू ख्रीष्टलाइ जाण्न चाहानउ जो सब चिज भण्ना बहुमुल्य छन। म सब कुरणीलाइ बेकारका माण्नौ। जइकि निउति सब कुरणी छाडया छु, रे तिन सबलाइ फोहर कुरणी जसाइ बेकार माण्नउ, ताकि म पूरा रुपमी ख्रीष्टको हुन सकु।
बिश्वास अद्द्या समुह सब एकै मन रे एकै आत्माका होइरइथ्या, रे तिननमि हइ एकले लगइ आफ्नो धन सम्पत्तिको केइ चिज यो मेरो आफ्नो हो भणि भण्नाइन्थ्या, तर तिनरा सब थोक साजाथ्या।
हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।
उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन।
म ख्रीष्टलाइ जण्न रे अनुभव अद्द चाहानउ। रे उनलाइ मर्या बठेइ जिउना बनाउन्या सक्ति अनुभव अद्द चाहानउ, रे उनरो मराइमि उन जसा भइबर उनरा दु:खमी सहभागी हुन सकु।
रे उनरो महिमा रे भलाइका लाग्दा, उनले हामलाइ भौत ठुलो रे अनमोल प्रतिज्ञा दिया छन। यिन बरदान प्रयोग अरिबर हाम यो संसारको खराब इच्छा बठेइ बच्च सक्दाउ, जइले मान्सनलाइ नष्ट अरन्छ, रे परमेश्वरको आफनोइ स्वभावमि सहभागी हुन सक्दाउ।